Main Menu
  |   Monday, December 17, 2018
  • कर संकलन शिविरले व्यवसायीलाई सहज
    लुम्बिनी टाइम्स | बिहीवार, ८ चैत।

    तिलोत्तमा । व्यवसायीहरु करप्रतिको दायित्व बोध गराउन आयोजना गरिएको कर संकलन शिविरमा एकैदिन एकसय भन्दा बढी व्यवसायी करको दायरामा आएका छन् ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ ले दर्ता नभएका व्यवसायीहरुलाई करको दायरामा ल्याउन व्यवसाय दर्ता तथा कर शिविरको आयोजना गरेको थियो ।
    एकैदिनमै एकसय भन्दा बढी व्यवसायीहरु करको दायरामा आएको वडाध्यक्ष दिवाकर ढकालले जानकारी दिए ।

  • सनराइज बैंकले स्वास्थ्य विमा  सुविधा प्रदान गर्ने
    लुम्बिनी टाइम्स | बुधवार, ७ भदौ ।

    बुटवल । सनराइज बैंक लिमिटेडले आफ्ना बचतकर्ताहरुलाई स्वास्थ्य विमा सुविधा प्रदान गर्ने भएको छ । सनराइज बैंक बुटवल शाखा द्धारा बुधबार देविनगर चौपारीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त योजनाका सम्बन्धमा जानकारी गराइएको छ ।

  • एनसीसी बैंकमा सीआइबीले छापा मारेर पक्राउ गरेका १३ जना  को- को हुन  ?
    लुम्बिनी टाइम्स | शुक्रवार, २ चैत ।

    काठमाडौं। बैंक मर्ज हुँदा घोटाला भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी)को केन्द्रीय कार्यालय कमलादीमा शुक्रबार छापा मारेको छ ।

  • ओमको शाखा लमहीमा
    लुम्बिनी टाइम्स | मंगलबार, १५ फागुन ।

    दाङ । ओम डेभलपमेन्ट बैंक लि.ले दाङको लमहीमा शाखाको बिधिवत उद्घाटन गरेको छ । प्रमुख अतिथी लमही नगरपालिकाका मेयर कुल बहादुर के.सि.ज्यूले देउखुरी बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धि घोषणा गर्दै शाखाको समुद्घाटन गर्नुभएको थियो ।

  • स्वर्गद्वारीमा डेढ महिनामा ५० हजार पर्यटक
    लुम्बिनी टाइम्स | बिहिबार, २५ माघ ।

    प्युठान  । पवित्र धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी दर्शनका लागि पछिल्लो पटक आगमन वृद्धि भएको छ । पछिल्लो पौषदेखि माघ पन्ध्र सम्म मात्रै ५० हजार पर्यटक तथा धार्मिक तीर्थयात्रीहरूले स्वर्गद्वारी दर्शन तथा अवलोकन गरेका छन् ।

  • गाउँमा बैंक खुल्दा स्थानीयमा खुसियाली
    लुम्बिनी टाइम्स | बुधबार, २४ माघ ।

    सन्धिखर्क । अर्घाखाँची जिल्लाको सदरमुकाममा दर्जनांै बैंकहरु स्थापना भई कारोवार गरिरहेका छन् । सन्धिखर्कपछिको जिल्लाको दोस्रो बजार क्षेत्र भएको शितगंगा नगरपालिकाको ठाडामा स्थानीय तहको संरचना हुनुभन्दा पहिले नै बैंकहरुको स्थापना भएको थियो ।

  • कृषि भुमिमा प्रतिहेक्टर ३ सय ९६ ग्राम बिषादि प्रयोग
    लुम्बिनि टाइम्स | २१ माघ ।

    बुटवल। नेपालको २१ लाख हेक्टर क्षेत्रफल मध्य ४० हेक्कटर क्षेत्रफलमा प्राङ्गारीक खेति हुने गरेको पाईएको छ । नोपली कृषि भुमिका लागि वार्षिक ५ सय ७० मेट्रिकटन बिषाधि भित्रिरहेको नेपाल सरकारका कृषि बिभाग महानिर्देशक डा. डिल्लीराज शर्माले बताए ।

  • प्रदेश सभा बैठकका लागि प्रदेश-५ मा तयारी तीव्र
    सी.पी. खनाल | १९ माघ ।

    बुटवल । २१ माघमा बस्ने प्रदेश नम्बर पाँचको प्रदेश सभा बैठकका लागि तयारी तीव्र पारिएको छ। व्यवस्थापनको लागि प्रमुख जिल्ला अधिकारी हरि मैनालीको अध्यक्षतामा बनेको स्थानीय टोलीलाई संघीय संसद् सचिवालयको टोलीले सघाइरहेको छ।

  • पाल्पामा लोप हुँदै पौष्टिक अन्न कोदो
    लुम्बिनी टाइम्स | १९ माघ ।

    पाल्पा । पछिल्लो समय पाल्पाका किसानले कोदो खेती गर्न छोडेपछि यो अन्न लोप हुँदै गएको छ । कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ । कोदो फल्ने भेगमै किसानले खेती गर्न छोडेपछि अहिले बीउसम्म पाउन मुस्किल भएको माथागडी गाउँपालिका झडेवाका लोक बहादुर घर्तीले बताउँछन् । कोदो बालीप्रति किसानको आकर्षण घटेकाले यस्तो स्थिती सिर्जना भएको उनको भनाइ छ । कोदो खेती गर्दा धेरै मलजल र गोडमेल गर्नु पर्दैन । गाँउघरमा कोदोको महत्व नबुझदा यो अन्नलाई गरिबले खाने भन्दै घृणाको रुपमा हेरिने घर्तीले बताए ।

  • त्रिभुवन माविलाई रु २० लाख सहयोग
    रासस | १७ माघ ।

    गुल्मी । गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयलाई भूपूविद्यार्थीबाट रु २० लाखभन्दा बढी आर्थिक सहयोग प्राप्तभएको छ ।

  • अाज देखि चन्द्रौटा महोत्सव
    लुम्बिनि टाइम्स | १७ माघ ।

    कपिलवस्तु। कपिलवस्तुको चन्द्रौटा माघ १७ गते २८ गते सम्म हुन लागीरहेको चौथो चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सवको तयारी पुरा भएको छ । कृषि पर्यटन र औधोगीक विकास हाम्रो अभियान,आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने नारा सहित हुन लागेको महोत्सवमा तयारी पुरा भएको मंगलवार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिए ।

  • कामविहीन बन्दै छोटी भन्सार
    पुरुषोत्तम सुवेदी | १५ माघ ।

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा रहेका पाँच वटा छोटी भन्सार कार्यालयमध्ये महेशपुर छोटी भन्सारबाहेकका सबै छोटी भन्सार कामविहीन जस्तै भएका छन् ।

  • ‘कामचलाउ सरकारले गरेका निर्णय ‘राजनीतिक स्टन्टमात्र’’
    लुम्बिनी टाइम्स | १२ माघ ।

    काठमाडौं । कामचलाउ सरकारले जाँदाजाँदै गरिरहेका निर्णयहरु राजनीतिक स्टन्टमात्र भएको अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले बताएका छन् ।
    तालुकवाला अर्थमन्त्रालयसँग कुनै सहमति नलिई मन्त्रिपरिषद बैठकबाट गरिएका अर्बौं रुपैयाँ भार पर्ने निर्णयहरु चालु आर्थिक वर्षमा कुनै हालतमा कार्यान्वयन हुन नसक्ने अर्थ स्रोतले जनाएको छ ।

  • सुन्तला उत्पादन घटेपछि अर्घाखाँचीका कृषक चिन्तामा
    शोभाखर पन्थी | १२ माघ ।

    अर्घाखाँची । सुन्तला खेती बाट मनग्य आम्दानी गर्दै आएका अर्घाखाँचीका कृषक यसबर्ष निराश भएका छन् । सुन्तला उत्पादनमा अस्वभाबिक रुपमा कमि आएपछि यहाँका कृषक चिन्तित भएका हुन् ।

  • सिमेन्टको कच्चा पदार्थ तथा गाडिहरुको आयतमा कमीले राजस्वमा कमि
    लुम्बिनि टाइम्स | १२ माघ ।

    बुटवल । मुलुककै दोस्रो ठुलो नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल हुने संकेत देखिएको छ ।

  • अर्घाखाँचीमा कृतिम गर्भाधानले दुध उत्पादमा वृद्धि
    लुम्बिनी टाइम्स | १० माघ ।

    सन्धिखर्क। अर्घाखाँचीका कृषकहरु कृतिम गर्भाधानप्रति उत्साहित भएका छन् । गाई र भैसीको कृतिम गर्भाधान गर्न थालिएको छोटो समयमा नैै कृषकहरु उत्साहित भई कृतिम गर्भाधान गराउन थालेका हुन् । घरपालुवा गाई र भैंसीमा प्रभावकारी ढंगबाट कृतिम गर्भाधान गराइ नश्ल सुधार गर्दै व्यवसायिक पशुपालनमा अभिरुचि जगाउने उद्देश्यले सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

  • भन्सार कार्यालयमा राजश्व चुहावटमा कमी
    लुम्बिनी टाइम्स | ९ माघ ।

    बुटवल। भन्सार जाँचपासका लागि विकास गरेको प्रणाली एस्युकुडा वर्ड बेलहिया भन्सार कार्यालय रुपन्देहीमा लागू भएपछि राजश्व चुहावट कम भएको छ ।

  • सन्धिखर्क नगरपालिका कार्यालयमा सिसिटिभि क्यामरा जडान
    लुम्बिनी टाइम्स | ८ माघ ।

    अर्घाखाँची । जिल्लाको सदरमुकाममा अवस्थीत सन्धिखर्क नगरपालिका कार्यालयमा सिसिटिभी क्यामराको जडान गरीएको छ ।

  • तेस्रो जुत्ता मेलाको तयारी पूरा
    लुम्बिनी टाइम्स | ८ माघ ।

    बुटवल । बुटवलमा माघ १० गते देखि तेस्रो जुत्ता मेला हुने भएको छ । नेपाल युवा उद्यमी मञ्चको आयोजना र नेपाली जुत्ता घरको सह आयोजनामा बुटवलको बालमन्दिरमा माघ १० गते देखि १८ गते सम्म दोस्रो जुत्ता मेला हुन लागेको हो ।

  • गुल्मीको रिडी मेलामा ३७ करोडभन्दा बढीको कारोबार
    रासस | ७ माघ ।

    गुल्मी । गुल्मीको रिडीमा सञ्चालन भएको रिडी मेलामा यस पटक रु ३७ करोडको कारोवार भएकोे छ । मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा राखिएका ५०० भन्दा बढी स्टलबाट उक्त कारोबार भएको रुरु फ्रेण्ड क्लबका अध्यक्ष रामलाल विकले बताउनुभयो । यस पटकको रिडी मेलामा बजारका सामग्रीभन्दा घरेलु सामग्रीको व्यापारप्रति मानिसको आकर्षण बढेको थियो । […]

  • राजस्व संकलन को लक्ष्य पूरा
    लुम्बिनी टाइम्स | ५ माघ ।

    भैरहवा । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालू आर्थिक वर्ष २०७४÷७५ को प्रथम अर्धवार्षिक अवधिका लागि तोकिएको राजश्व संकलन लक्ष्य पूरा गरेको छ ।

  • प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोकियो, प्रदेश ५ काे रुपन्देही
    लुम्बिनी टाइम्स | ३ माघ ।

    बुटवल । लामो समयको अनिश्चयलाई तोड्दै बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ। मन्त्रिपरिषद् बैठकमा सामेल कानूनमन्त्री यज्ञबहादुर थापाले बीबीसीलाई जनाए अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको […]

  • खरिद कृषि, काम ढुवानी
    किरणमान बज्राचार्य | ३ माघ ।

    कपिलवस्तु । कृषि परियोजनका लागि भन्दै भन्सार छुट सहुलियत लिएका अधिकांश ट्याक्टरहरू नदीजन्य पदार्थ ढुवानीमा लागेका छन् ।
    सरकारले कृषि परियोजनाका लागि खरिद गर्ने ट्याक्टरमा मात्र ५ प्रतिशत भन्सार तोकेको छ । तर यहाँ त्यस्ता ट्याक्टर सार्वजनिक ढुवानीमा दुरूपयोग भइरहेको छ ।

  • बाख्राले दैनिकी फेर्याे
    लुम्बिनी टाइम्स | २ माघ ।

    पाल्पा । स्वास्थ्य बीमा कार्यक्रमबाट जिल्लाका ५० हजार बासिन्दा लाभान्वित भएका छन् ।

  • रात कटाउँदैनन् पर्यटक
    लुम्बिनी टाइम्स | १ माघ ।

    भैरहवा । पछिल्ला बर्षहरूमा स्थलमार्ग रूपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रने पर्यटक बढ्दै गए पनि उनीहरूको नेपालमा बसाई भने लम्बिन सकेको छैन । जसका कारण पर्यटकको संख्या बढ्दा पनि व्यवसायी तथा सरकारलाई अपेक्षाकृत लाभ भएको छैन ।

  • बुटवल औद्योगिक क्षेत्र : स्थान पर्याप्त छैन
    लुम्बिनी टाइम्स | २८ पुस ।

    बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग सञ्चालनका लागि साघुँरो बन्दै गएको छ । उद्योगको विस्तार संगै जग्गा प्रयाप्त नहुँदा औद्योगिक क्षेत्र उद्योगीका लागि साघँुरो बन्दै गएको हो ।

  • छोटो अवधिमै रु ४४ लाखको कारोबार
    रासस | २८ पुस ।

    गुल्मी । गुल्मीको एक कृषि सहकारी संस्थाले आफ्नो स्थापनाकालको छोटो समयमा नै राम्रो आर्थिक कारोबार गरेको छ ।

  • गौतमबुद्ध विमानस्थल निर्माणमा दैनिक २ सय कामदार
    लुम्बिनि टाइम्स | २७ पुस ।

    बुटवल । पटक पटकको आन्दोलन र अवरोधकाबीच निर्माण अबरुद्ध हुन पुगेको भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निमार्ण कार्यले पुनः गति लिएको छ ।

  • मेलाको भौतिक संरचनामा करोडौं स्वाहा
    लुम्बिनी टाइम्स | २६ पुस ।

    बुटवल  । यस क्षेत्रमा हुने औद्योगिक तथा व्यापार मेलामा निर्माण हुने भौैतिक संरचनाका लागि करोडौं रकम फजुलमा खर्च भएको छ । मेला महोत्सव गर्ने भौतिक स्थायी संरचना नहँुदा अस्थायी संरचनमा करोडौं खर्च हुने गरेको छ ।

  • मुल्यवृद्धिलाई लिएर निमार्ण ब्यवसायीहरु आन्दोलित
    लुम्बिनी टाइम्स | २५ पुस ।

    बुटवल । अप्रत्यायिक रुपमा निमार्ण सामग्रीको मूल्य वृद्धिलाई लिएर नेपाल निमार्ण ब्यवसायी महासंघमा आवद्ध लुम्बिनीका ब्यवसायीहरुले आन्दोलतका कार्यक्रम सार्वजनिक गरेको छ ।

  • अर्गानिक केरा खेतीबाट १० जना स्वरोजगार
    गणेश पोख्रेल | २४ पुस ।

    सैनामैना । रुपन्देहीको कञ्चन गाउँपालीकामा अर्गानिक केरा खेती झनै फस्टाउदै गएको छ । कञ्चन २ कटुवा निवासी यम बहादुर क्षेत्रीले २०७१ सालबाट सुरु गरेको केरा खेती अहिले ५० कट्ठा क्षेत्रफलमा लगाइएको छ ।

  • खोटो विक्रीबाट मोटरबाटो पुगेपछी
    लुम्बिनी टाइम्स | २४ पुस ।

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ६ को विकट बस्ती भनेर चिनिने जुखुदीँमा खोटो विक्रीबाट विकासका काम गर्न निकै सजिलो भएको छ । ढुंगैढुंगा भएको जुखुदीमा साविकको गाविसबाट छुट्टाएको बजेटले मोटरबाटो खन्न सधै बजेटको अभाव भईरहयो ।

  • उखु खेती तर्फ किसनाको आकर्षण बढ्दो
    लुम्बिनी टाइम्स | २१ पुस ।

    पाल्पा । जिल्लाको रामपुर, गण्डकी र बेशी क्षेत्र लगायतका स्थानहरुमा उखु खेती तर्फ किसानहरुको आकर्षण बढ्दो देखिएको छ । पहिले पहिले उखु खेतीमा किसानको आकर्षण नदेखीए पनि अहिले आएर खुदोको माग बढेसँगै उखु खेती तर्फ किसानको आकर्षण देखिएको हो ।

  • २० करोड रुपैयाँ बराबरको कारोवार गर्दै राष्ट्रिय औद्योगिक प्रदर्शनी सम्पन्न
    लुम्बिनी टाइम्स | १९ पुस ।

    रुपन्देही । २० करोड रुपैयाँको कारोबार गर्दै १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव रुपन्देहीको बुटबलमा सम्पन्न भएको छ । समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार भन्ने मूल नाराका साथ ८ दिन चलेको मेला प्रभावकारी बनेको छ ।

  • रुपन्देहीमा पोल्ट्रीका सात सय फर्म
    लुम्बिनी टाइम्स | १८ पुस ।

    बुटवल । रुपन्देहीमा मरिब ७ सय ब्यवसायीक पोल्ट्री फर्महरु सञ्चालनमा रहेका छन् । जिल्ला मा पोल्ट्र फर्मको शुरुवात २०५४ बाट शुरु भएको जिल्ला पशुशेवा कार्यलयका पशु रोग बिशेषज्ञ शुरेस मिश्रले जानकारी दिए ।

  • जाडोमा अनारको बिक्रीमा वृद्धि
    लुम्बिनी टाइम्स | १७ पुस ।

    बुटवल। जाडो समयमा फलफूलको माग घटेपनि यो पटक अनारको बिक्री बढी भएको छ । सुन्तलाको बिक्री जाडो समयमा अलि धेरै हुने भए पनि सुन्तलाको उत्पादन यो वर्ष कमी हुनु तथा मूल्य पनि बढी हुँदा सुन्तलाको बिक्रीमा कमी आएको बुटवल कृषि उपज थोक बजार केन्द्रले जानकारी दिए ।

  • मासु व्यवसायीको यस्तो खेलबाड कहिलेसम्म ?
    लुम्बिनी टाइम्स | १७ पुस ।

    म्याग्दीको सदरमुकाम बेनीमा बधशालाको अभाव भएको छ । व्यवस्थित बधशाला र बधस्थलको अभावमा उपभोक्ता अस्वस्थ्यकर तवरले दुषित ठाउँमा बध गरिएको मासु उपभोग गर्न बाध्य छन् । अव्यवस्थित बधस्थलका कारण नदी र नजिकैको बस्तीका बासिन्दा प्रदुषणको चपेटामा परेका छन् ।

  • सिद्वार्थनगरको ३७ योजनाको बजेट १० करोड २४ लाख
    लुम्बिनी टाइम्स | १७ पुस ।

    बुटवल । चालु आर्थिक बर्षमा विकास निर्माणका लागि सिद्धार्थनगर नगरपालिकाले आन्तरिक स्रोतबाट ३७ वटा योजनाको लागि दश करोड २५ लाख बजेट छु्ट्याएको छ। एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा एकीकृत सहरी विकास आयोजना संचालनमा रहेको सिद्धार्थनगरमा आन्तरिक बजेटबाट १३ बटै वडामा योजना पु्र्याउँदै उक्त बजेट बिनियोजना गरिएको हो। ‘जहाँ एकीकृत सहरी विकासको योजना पर्न […]

  • रुपन्देहीमा बन्यो पहिलो पाँच तारे होटल
    लुम्बिनी टाइम्स | १४ पुस ।

    बुटवल । रूपन्देहीमा पहिलो पाँच तारे होटल आंशिक रूपमा सञ्चालनमा आएको छ । यो राजधानी बाहिरको सबैभन्दा ठूलो लगानीको रिसोर्ट हो । हङकङका लगानीकर्ताको ५ अर्ब २० करोड लगानीमा रूपन्देहीको कोटिहवामा पाँच तारे टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएको छ । हङकङको सिल्भर हेरिटेज ग्रुपले नेपालमा बनाएको यो दोस्रो संरचना हो । रिसोर्टको फूलफेज सञ्चालन भने अझै दुई महिना लाग्नेछ । […]

  • महराले सार्वजनिक गरे १६ बुँदे घोषणापत्र : दाङ प्रदेश नम्बर ५ को राजधानी, उज्यालो दाङ मुख्य चुनावी नारा
    लुम्बिनी टाइम्स संवाददाता | मंगलबार, ५ मंसिर ।

    दाङ : माओवादी केन्द्रका नेता, उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नं. २ का प्रत्यक्षतर्फका उम्मेदवार कृष्णबहादुर महराले आफूले चुनाव जितेपछि १६ वटा बुँदा आफ्ना घोषणा पत्र बनाएका छन्।

    उनले दाङलाई प्रादेशिक राजधानी बनाउनेदेखि समृद्ध बनाउनेलगायतका प्रतिवद्धता जनाएका छन्। समृद्ध नेपालका लागि समृद्ध दाङ, हाम्रो अभियान कृषि-पर्यटन, जलस्रोत र पूर्वाधार- दाङ जिल्लाको समृद्धिको आधार भन्दै आफ्नो प्रतिबद्धता गरेका छन्।

पछिल्ला समाचार

Happy Cheese Balls
  • माग्नेले १० लाख पारिश्रमिक किन लिए ?
    लुम्बिनी टाइम्स । ३ माघ ।
    बुटवल । शुदर्शन थापा र पूजा शर्माले निर्माण गर्न लागेको सिनेमाका लागि कलाकार केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित भएसँगै सिनेमामा उनले लिएको पारिश्रमिकले एक किसिमको तरंग फैलाएको छ ।
  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल । शनिबार, ६ चैत ।
    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि ब..
Happy Cheese Balls
Happy Cheese Balls
  • नसोधौं देशले हामिलाई के दियो ?
    बुद्धि मल्ल
    फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा म फलानो जातको छोरा÷छोरी भएकोमागर्व गर्छु, म फलानो जिल्लाबासी भएकोमा गर्व गर्छु भन्दै स्टाटस् पोष्ट गर्ने धेरै भेटिन्छन् तर, त्यहि ब्यक्तिले म नेपाली भएकोमा गर्व ग..
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..

लोकप्रिय

Above Sambad Ishika
  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • उल्लु : लाटोकोसेरो कि हामी ?
    लक्ष्मीप्रसाद पंगेनी
    नेपाली समाजमा लाटोकोसेरोप्रति हेर्ने दृष्टिकोण त्यति सकारात्मक छैन । संस्कृतमा लाटोकोसेरोलाई ‘उलूक’ भनिन्छ र यसैबाट अपभ्..
  • यस्तो थियो विजय जोगिएको र दाई सहिद भएको घटना
    लुम्बिनी टाइम्स संवाददाता
    ऐतिहासिक जनआन्दोलन २०४६ को पहिलो दिन फागुन ७ गते आन्दोलनकारीहरुले देशभरीबाट आन्दोलन सुरु गर्न आह्वान गरेअनुसार पाल्पाको ..
Above Rochak Buddha Shree Rikshaw Magh 8_072
  • छोराको लोभले सन्तानको भीड !
    लुम्बिनी टाइम्स / मंगलवार, १३ भदौ ।
    पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहाद..
  • अन्तरिक्षमा फुल्यो फूल
    एजेन्सी / सोमबार, ४ माघ ।
    काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलोपटक फूल फुलेको छ । नासाका अन्तरिक्ष यात्री स्कट केलीले ट्वीट गरेर यस व..
  • चाणक्य नीति भन्छ, पुरुषले यी ४ कुरा गोप्य राख्नुस्
    लुम्बिनी टाइम्स / शुक्रबार, १३ कात्तिक ।
    आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बना..