Main Menu
  |   Monday, December 17, 2018
  • ‘विद्यार्थीको सङ्ख्यामा होइन गुणस्तरिय शिक्षामा जोड दिउँ’
    लुम्बिनी टाइम्स | बुधवार, ५ बैशाख ।

    बुटवल । नयाँ शैक्षिक शत्रको सुरुवात संगै विद्यार्थीहरुको भर्ना कार्यक्रमले तिव्रता पाएको छ । विद्यालय जाने उमेर भएका बालबालिकाहरु भर्ना हुने क्रम जारी छ । उज्यालो भविश्यको लागि विद्यालयमा जाने विद्यार्थीको चौतर्फि विकासले मात्र असल ब्यक्तित्व निमार्ण हुन सक्छ ।

  • गुल्मी जुभूङ्ग रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान
    लुम्बिनी टाइम्स | बिहीवार, ८ चैत ।

    बुटवल । गुल्मी जुभूङ्ग रुपन्देही सम्पर्क समाजले बिहीबार बुटवलमा रक्तदान गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै समाजले रक्तदान गरेको सचिव दिनेश खड्काले जानकारी दिनुभयो ।

  • किन देखिन छाडे भँगेरा  ?
    लुम्बिनी टाइम्स | बिहीवार, ८ चैत ।

    कञ्चनपुर । घर आँगन र खेतबारीमा सहजै देखिने भँगेरा हाल देखिन छाडेका छन् । घरको भित्ताको प्वाल, घरको छानामा गुँड लगाउने भँगेरा कम हँुदै गएका हुन ।
    जलवायु परिवर्तनले बढ्दै गएको तापक्रमका कारण भँगेरा कञ्चनपुरलगायतका क्षेत्रबाट लोप हुने संघारमा पुगेका छन् । बढ्दो गर्मीसँगै छाना बढी तात्ने भएकाले भँगेराले गुँडमा राखेको अण्डा बिग्रिने र भँगेराले तापक्रम सहन गर्न नसकि मर्ने गरेका छन् ।

  • लुम्बिनी टाइम्स | आईतवार, ६ फागुन ।

    बुटवल । नेपाल रेन्बुकाई कराँते डो संघ रुपन्देही र मगर मुक्ति मोर्चा नेपालले माओवादी केन्द्र प्रदेश नं ५ संसदीय दलका सचिव वसन्त घर्ति मगरलाई एक कार्यक्रम विच सम्मान गरेको छ । तिलोत्तमा नगरपालिका कोटिहवा गुरुकुल भवनमा आयोजित एक कार्यक्रममा सांसद घर्तिलाई सम्मान गरिएको हो ।

  • साउथ एशियन कराते च्याम्पियनशिप पल्लीलाई सम्मान
    लुम्बिनि टाइम्स | फागुन ६ अाईतबार ।

    गुल्मी । नेपाली कांग्रेस गुल्मीदरवार वडा नं. २ गुल्मीले कराते खेलाडी अमर पल्लीलाई सम्मान गरेको छ ।

    हालै भारतको हिमाञ्चल प्रदेशमा सम्पन्न साउथ एशियन कराते च्याम्पियनशिपमा स्वर्ण पदक विजेता पल्लीलाई सम्मान गरिएको हो ।

  • प्रदेश ५ : अाज तेस्राे संसद बैठक
    अाचार्य प्रदीप | फागुन ६ अाईतबार ।

    बुटवल । नेकपा एमाले प्रदेशसभा–५ को संसदीय दलको कार्यालयले गठबन्धनबाट निर्वाचित सांसदहरुलाई आज बस्ने प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

    संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले शनिबार प्रेस विज्ञप्ति जारी गरी सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप गरेका हुन् ।

  • अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव हुने
    रासस | फागुन ६ अाईलबार ।

    नवलपरासी(रासस)। विदेशी कलाकारलाई पुनः नेपाल ल्याउने वातावरण बनाउन पहिलो पटक ‘अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव’को अयोजना गर्ने भएको छ ।

  • रुकुममा प्याराग्लाइडिङ परीक्षण सफल
    लुम्बिनि टाईम्स | फाल्गुण ५ शनिबार ।

    रुकुम(पश्चिम) ।जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्वर ५ को काडागाउँको चुच्चे ढेङगामा विद्यार्थी, स्थानीयलगायत जम्मा भएका थिए । कारण थियो स्थानीयको लागि नौलो कुरा प्याराग्लाइडिङको उडान हेर्ने ।

  • मन्दिर निर्माण गर्न ५० लाख सहयोग
    लुम्बिनि टाईम्स | फाल्गुण ५ शनिबार ।

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ७ भगवतीका एक युवाले मन्दिर निर्माण गर्न करिब ५० लाख सहयोग गर्ने भएका छन् । आकाशदेवी मन्दिर भगवती ताराखसेमा मन्दिर व्यवस्थापन समितिको स्वीकृत पाई भगवतीका हिरामणी न्यौपाने सन्तोषले मन्दिर निर्माण गर्न लागेका हुन् ।

  • धागो कारखाना क्षेत्रको संभाव्यता अध्ययन गर्न टोली बनाइने
    लुम्बिनि टाईम्स | फाल्गुण ५ शनिबार ।

    बुटवल । प्रदेश ५ को सरकारले मन्त्रालय राख्नका लागि भवनको खोजी थालेको छ । हाल दरबारमार्ग लाइनमा रहेको ६ तले भवनमा ५ वटा मन्त्रालय राखिएका छन् । मन्त्रालय र तिनका विभागहरूका लागि थप भवन आवश्यक परेपछि प्रदेश ५ का मुख्यमन्त्रीसहितको टोलीले शुक्रबार १० वर्षअघि बन्द भएको बुटवल धागो कारखाना क्षेत्रको अवलोकन गरेको हो ।

  • बुटवलमा एकैसाथ दुई गोल्डकप
    लुम्बिनि टाईम्स | फाल्गुण ५ शनिबार ।

    बुटवल । रूपन्देहीमा एउटै महिनामा दुई गोल्डकप गर्ने घोषणा गरिएको छ । मोफसलकै पुरानो तिलोत्तमा गोल्डकप र मदन भण्डारी गोल्डकप फागुनको अन्तिम सातामा गर्ने गरी मिति घोषणा गरिएको हो ।

  • मोबाइल छ, तर टावर नै आउँदैन
    लुम्बिनि टाईम्स | फाल्गुण ४ शुक्रबार ।

    चन्द्रौटा ।अहिलेको अवस्थामा प्रत्येक घरमा एउटा मोवाइल हुने गर्दछ । कतिपय घरहरूमा त सबै सदस्यको हातहातमा मोवाईल हुने गर्दछ । यस्तै कपिलवस्तु, अर्घाखाँची, दाङ जिल्लाको सिमानाका पर्ने धानखोलामा प्रायः सबै घरमा मोवाइल छ तर त्यहाँ टावरले काम गर्दैन । स्थानीयहरू संचारको पहुँचबाट धेरै टाढा रहेको देखिन्छ ।

  • घरधुरी ९३ हजार, दमकल ३ मात्र
    लुम्बिनि टाईम्स | फाल्गुण ४ शुक्रबार ।

    कपिलवस्तु । जिल्लामा ९३ हजार घरधुरी र ६ लाख बढी जनसंख्या छन् । तर दमल भने मात्र ३ वटा मात्र छन् । हावाहुरीको मौसम सुरु भएको छ, आगलागी पनि सुरु भएको छ तर दमकलको अभाव खड्किएको छ ।

  • पाल्पामा एक वृद्धाको हत्या
    लुम्बिनि टाईम्स | फाल्गुण ४ शुक्रबार ।

    पाल्पा । बगनासकाली गाउँपालिका–२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको हत्या भएको छ ।

  • २० औँ तिलोत्तमा गोल्डकप हुँदै
    लुम्बिनि टाईम्स | फाल्गुण ४ शुक्रबार ।

    बुटवल । पुरानो तथा प्रतिष्ठित मध्ये एक तिलोत्तामा गोल्डकपको २० औँ संस्करणको लागी सम्पूर्ण हुने भएको छ । फागुन २४ गते देखि हुने प्रतियोगिता चैत्र ३ गते सकिने छ ।

  • प्रदेश ५ मा ३ सदस्यीय मन्त्रीमण्डल
    लुम्बिनि टाईम्स | फाल्गुण ३ बिहिबार ।

    बुटवल । प्रदेश नम्बर ५ मा ३ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । यस प्रदेशको मुख्यमन्त्रीको रुपमा शंकर पोखरेल र २ मन्त्रीहरुले बिहिवार सपथ ग्रहण गरेका हुन् । संबिधानको धारा १३८ को उपधारा ९ बमोजिम गठन भएको ३ सदस्यीय मन्त्रीमण्डलमा एक एमाले र एक माओवादी केन्द्रका मन्त्री छनोट भएका छन् ।

  • आज ओली प्रधानमन्त्री बन्ने
    लुम्बिनि टाइम्स | फाल्गुण ३ ।

    काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले बिहीबार(आज) राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको  छ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो ।

  • मुख्यमन्त्री पाेखरेलकाे सपथ ३ बजे
    लुम्बिनि टाइम्स | फाल्गुण ३ बुधबार ।

    बुटवल । प्रदेश नम्बर ५ काे मुख्यमन्त्री शंकर पाेखरेलले अाज दिउसाे सपथ ग्रहण गर्दै छन् ।

    उनले अाज अपराह्न ३ बजे बुटवलमा रहेकाे सडक डिभिजन कार्यालयकाे सभागृहमा शपथग्रहणको तयारी भइरहेको ५ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । बुधबार प्रदेश प्रमुख उमाकान्त झाले पाेखरेललाई मु्ख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए ।

  • युनाईटेड प्लाष्टिकमा आगलागी, २ करोडको क्षति, ७ घण्टापछि आगो नियन्त्रणमा
    लुम्बिनि टाइम्स | फाल्गुण २ बुधबार ।

    बुटवल । बुटवल संगमपथमा रहेको युनाइटेड प्लाष्टिक इन्डस्ट्रीजको सुभ गौतम ईन्टरप्राईजेजमा लागेको आगो बुधबार बिहानपख मात्र नियन्त्रणमा आएको छ ।

  • कपिलबस्तुमा ८ सय ७८ जनामा हात्तीपाइले
    लुम्बिनी टाइम्स | बिहिबार, २५ माघ ।

    कपिलवस्तु । कपिलवस्तुमा फेरि हात्तीपाइले विरुद्धको महाअभियान सञ्चालन गरिँदै छ । अभियान २०६४ देखि लगातार संचालन गरिँदै आइआएको छ तर रोग भने नियन्त्रणमा आउन सकेको छैन । यस वर्ष फागुन १२ देखि ३ दिने अभियान संचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । २०६४ देखि २०६६ सम्म अभियान संचालनपछि जिल्लाका विभिन्न विद्यालय र तत्कालीन गाविसहरूमा रहेका व्यक्तिहरूको नमुना रगत संकलन गरिएको थियो ।

  • स्वर्गद्वारीमा डेढ महिनामा ५० हजार पर्यटक
    लुम्बिनी टाइम्स | बिहिबार, २५ माघ ।

    प्युठान  । पवित्र धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी दर्शनका लागि पछिल्लो पटक आगमन वृद्धि भएको छ । पछिल्लो पौषदेखि माघ पन्ध्र सम्म मात्रै ५० हजार पर्यटक तथा धार्मिक तीर्थयात्रीहरूले स्वर्गद्वारी दर्शन तथा अवलोकन गरेका छन् ।

  • पाँचौँ स्याङ्जा महोत्सवको तयारी पूरा
    लुम्बिनी टाइम्स | बिहिबार, २५ माघ ।

    स्याङ्जा  । माघ २६ गतेबाट फागुन ८ गते सम्म संचालन हुने प्रदेश स्तरीय पाचौ स्याङ्जा महोत्सव २०७४को तयारी पूरा भएको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी पूरा भएको जानकारी दिएको हो ।

  • चौथो लुम्बिनी शान्ति म्याराथन–२०१८ हुने
    लुम्बिनी टाइम्स | बिहिबार, २५ माघ ।

    भैरहवा । भगवान बुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाहरूको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा यही फागु पूर्णिमाको दिन, अर्थात् मार्च १, २०१८, मा चौथो लुम्बिनी शान्ति म्याराथन हुने भएको छ ।

  • कपिलबस्तुमा छोटकी बहिनी कार्यक्रम संचालन
    लुम्बिनी टाइम्स | बिहिबार, २५ माघ ।

    कपिलवस्तु । बालिका शिक्षालाई सहयोग पुर्याउनका लागि कपिलवस्तुमा छोट्की वहिनी खातिर शिक्षा अर्थात बहिनी शिक्षाका लागि दिदी कार्यक्रम शुरु भएको छ । शिक्षाबाट बञ्चित भएका बालिकाहरूलाई विद्यालयमा नियमित शिक्षा प्रदान गर्नका लागि जिल्लाको मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकका २४ वटा विद्यालयमा कार्यक्रम संचालन गरिएको हो ।

  • तीन कक्षा सम्हाल्ने एक्ली शिक्षिका
    लुम्बिनी टाइम्स | बिहिबार, २५ माघ ।

    सल्यान । आधारभूत विद्यालयमा कति जना शिक्षक, शिक्षिका हुन्छन् ? अनुमान हुन सक्छ ४ जना, ६ जना । तर तपाईलाई अनौठो लाग्नसक्छ । सल्यानको एक विद्यालयमा एक जना मात्रै शिक्षिका छन् । उनी पनि बालविकास केन्द्रकी सहयोगी कार्यकर्ता ।

  • रुखबाट निकालियो विद्युत्
    लुम्बिनी टाइम्स | बिहिबार, २५ माघ ।

    रुकमु । जिल्लाको मुसीकोट नगरपालिका ५ शेरिगाउँमा रहेको मोर्डन रिसर्च कन्स्ट्रकसन एण्ड कन्सल्टेन्सी प्रालिका विद्यार्थीहरूले रुखबाट झण्डै १९ भोल्टेच क्षमता भएको बिजुली निकालेका छन् । उनीहरूले गुनामौरा नामको रुखबाट विद्युत् निकाल्न सफल भएका हुन् । करिब तीन वर्ष पहिलेदेखि विद्यार्थीहरूलाई विभिन्न प्राविधिक तालिम सिकाउँदै आएको संस्थाका विद्यार्थीले यो वर्ष भने काचो रुखबाट विद्युत् निकालेका हुन् । लेभल टु ईलेक्टीकल सवओभरसियर पढिरहेका विद्यार्थीहरूले रुखबाट विद्युत् निकालेका हुन् ।

  • गाउँमा बैंक खुल्दा स्थानीयमा खुसियाली
    लुम्बिनी टाइम्स | बुधबार, २४ माघ ।

    सन्धिखर्क । अर्घाखाँची जिल्लाको सदरमुकाममा दर्जनांै बैंकहरु स्थापना भई कारोवार गरिरहेका छन् । सन्धिखर्कपछिको जिल्लाको दोस्रो बजार क्षेत्र भएको शितगंगा नगरपालिकाको ठाडामा स्थानीय तहको संरचना हुनुभन्दा पहिले नै बैंकहरुको स्थापना भएको थियो ।

  • तलब भत्ता तोक्न नगरका जनप्रतिनिधिको माग
    लुम्बिनी टाइम्स | बुधबार, २४ माघ ।

    तुल्सीपुर । स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नगरपालिकाका जनप्रतिनिधिहरूले माग गरेका छन् । दाङको तुल्सीपुरमा नेपाल नगरपालिका संघको आयोजनामा भएको प्रदेश नम्बर ५ को भेलामा सहभागीले भौतिक विकास तथा मानीय विकासका लागि बजेट व्यवस्था गर्न माग गरेका छन् ।

  • बजेट निकाशा नहुँदा प्रसूति सेवा संचालनमा समस्या
    लुम्बिनी टाइम्स | बुधबार, २४ माघ ।

    कपिलवस्तु । बजेट निकासा नहुँदा मायादेवी गाउँपालिकामा रहेको हरनापुर प्राथमिक सेवा केन्द्रको चौबिस घन्टे प्रसूति सेवा संचालनमा कठिनाई भएको छ । मायादेवी गाउँपालिकाले हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रका लागि समयमै बजेट निकाशा नदिँदा बर्थिङ्ग सेन्टर सञ्चालनमा समस्या आएको केन्द्रका कर्मचारीहरू बताउँछन् । गत साउनयता केन्द्रमा बजेट निकासा भएको छैन ।

  • ‘सबैले रुचाउने  शिक्षा ऐन ल्याउने तयारीमा देवदह नगरपालिका’
    लुम्बिनि टाइम्स | २४ माघ ।

    देवदह । रुपन्देहीको देवदह–१० भलुहीमा रहेको जनप्रिय माध्यमिक विद्यालयले आफ्नो ४२ औं बाषिर्काेत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशव पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले स्थानीय तहमा सबैले रुचाउने र सबैलाई सुहाउने शिक्षा ऐनको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि नगरपालिका योजना बनाउने कार्यमा सक्रिय भएको बताएका छन् ।

  • लुम्बिनी टाइम्स | मंगलबार, २३ माघ ।

    बुटवल । सरकारले सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामति कर्मचारी र शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

  • भोलि राष्ट्रियसभा निर्वाचन : ३२ सदस्यका लागि ५२ को प्रतिस्पर्धा
    लुम्बिनी टाइम्स | मंगलबार, २३ माघ ।

    बुटवल । ६ वटा प्रदेशमा बुधबार राष्ट्रियसभा सदस्यको निर्वाचन हुने भएको छ । २ नम्बर प्रदेशमा सवै सदस्य निर्विरोध भएपछि बाँकी प्रदेशमा मात्र निर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले बुधबार हुने राष्ट्रिय सभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको र ६ वटा प्रदेशमा मात्रै निर्वाचन हुने जनाएको छ ।

  • सवारी दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउँछन्
    रासस | २३ माघ ।

    काठमाडौँ । नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०÷७१ मा एक हजार ७८७, ०७१÷७२ मा दुई हजार चार, ०७२÷७३ मा दुई हजार छ, ०७३÷७४ मा दुई हजार ३८४ र ०७४÷७५ को कात्तिक मसान्तसम्म अर्थात चार महिनामा ८०१ जनाको ज्यान गएको छ ।

  • सरकारले राजनीतिक अराजकता मच्चायो : महरा
    लुम्बिनी टाइम्स | २२ माघ ।

    दाङ । नेकपा माओवादीका नेता कृष्णबहादुर महराले देशमा देउवा सरकारले राजनीतिक अराजकता मच्चाएको आरोप लगाएका छन् ।

  • ६० मिनेटमा ३ निर्णय
    लुम्बिनी टाइम्स | २२ माघ ।

    बुटवल । प्रदेश नम्बर पाँचको सभामुखका लागि फागुन २ गते निर्वाचन हुने भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकले फागुन २ गते प्रदेश सभामुखको निर्वाचन गर्ने तय गरेको हो ।

  • मालिका गापामा आँखा तथा दन्त रोग शिविर सम्पन्न
    लुम्बिनि टाइम्स | २१ माघ ।

    गुल्मी । मालिका गाउँपालिकाको आयोजनामा एक दिने आँखा तथा दन्तरोग शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ५५ जनाको आँखा परिक्षण गरिएको छ । जसमा १७ जनामा मोतिया बिन्दुको समस्या देखिएको छ । उनीहरुलाई अप्रेशनको लागि बाहिर पठाउने सल्लाह भैरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए ।

  • प्रदेश ५ को पहिलो बैठकका यस्ता छन् कार्यसूची
    अाचार्य प्रदीप | २१ माघ ।

    बुटवल । प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा आज दिउँसो १ बजे बस्ने पहिलो प्रदेशसभा बैठकको तयारी पूरा भएको छ । प्रदेश ५ को बैठकलाई ऐतिहासिक बनाउन सबै हिसाबले तयारी पूरा भएको जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले बताए ।

  • ऐतिहासिक बैठक बस्ने भवनकाे यस्ताे छ पृष्ठभुमि
    लुम्बिनि टाइम्स | २१ माघ ।

    बुटवल । वि.सं. २०१० सालमा पदमचन्द्र श्रेष्ठको अध्यक्षतामा बुटवल उद्योग वाणिज्य संघ गठन भयो । समिति त बन्यो तर कार्यालय कहाँ राख्ने भन्ने टुंगो थिएन । यहीबीचमा कार्यालय चलाउन संगम पथमा भवन बन्यो ।

  • गोरुको मासुका लागि गोरु तस्कर केन्द्र बन्दै कपिलवस्तु
    लुम्बिनि टाइम्स | २१ माघ ।

    कपिलवस्तु । गोरु पनि मासुको लागी भन्दा नेपालमा अचम्म लाग्न सक्छ तर कपिलवस्तुमा मासुको लागी तस्करहरु मार्फत दिनहु गोरुको ओसार पसार भैरहेको छ । जिल्लाका बिभिन्न सीमावर्ती विभिन्न खुला नाका हुँदै अवैध रुपमा भारतीय गाउँहरुबाट गोरु नेपाल भित्रने गर्दछन ।

  • प्रदेश ५ को पहिलो संसद् बैठक आज
    लुम्बिनि टाइम्स | २१ माघ ।

    बुटवल । प्रदेश नम्बर पांचको संसद बैठक आज बस्दै छ । दिउसो १ बजे बुटवल उद्योग बाणिज्य संघको सभाहलमा बैठक बस्नेछ । पहिलो संसद् बैठकलाई ऐतिहासिक बनाउन संसद सचिवालयले पछिल्लो पाँच दिनमा सम्पुर्ण काम पुरा गरेको छ ।

पछिल्ला समाचार

Happy Cheese Balls
  • माग्नेले १० लाख पारिश्रमिक किन लिए ?
    लुम्बिनी टाइम्स । ३ माघ ।
    बुटवल । शुदर्शन थापा र पूजा शर्माले निर्माण गर्न लागेको सिनेमाका लागि कलाकार केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित भएसँगै सिनेमामा उनले लिएको पारिश्रमिकले एक किसिमको तरंग फैलाएको छ ।
  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल । शनिबार, ६ चैत ।
    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि ब..
Happy Cheese Balls
Happy Cheese Balls
  • नसोधौं देशले हामिलाई के दियो ?
    बुद्धि मल्ल
    फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा म फलानो जातको छोरा÷छोरी भएकोमागर्व गर्छु, म फलानो जिल्लाबासी भएकोमा गर्व गर्छु भन्दै स्टाटस् पोष्ट गर्ने धेरै भेटिन्छन् तर, त्यहि ब्यक्तिले म नेपाली भएकोमा गर्व ग..
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..

लोकप्रिय

Above Sambad Ishika
  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • उल्लु : लाटोकोसेरो कि हामी ?
    लक्ष्मीप्रसाद पंगेनी
    नेपाली समाजमा लाटोकोसेरोप्रति हेर्ने दृष्टिकोण त्यति सकारात्मक छैन । संस्कृतमा लाटोकोसेरोलाई ‘उलूक’ भनिन्छ र यसैबाट अपभ्..
  • यस्तो थियो विजय जोगिएको र दाई सहिद भएको घटना
    लुम्बिनी टाइम्स संवाददाता
    ऐतिहासिक जनआन्दोलन २०४६ को पहिलो दिन फागुन ७ गते आन्दोलनकारीहरुले देशभरीबाट आन्दोलन सुरु गर्न आह्वान गरेअनुसार पाल्पाको ..
Above Rochak Buddha Shree Rikshaw Magh 8_072
  • छोराको लोभले सन्तानको भीड !
    लुम्बिनी टाइम्स / मंगलवार, १३ भदौ ।
    पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहाद..
  • अन्तरिक्षमा फुल्यो फूल
    एजेन्सी / सोमबार, ४ माघ ।
    काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलोपटक फूल फुलेको छ । नासाका अन्तरिक्ष यात्री स्कट केलीले ट्वीट गरेर यस व..
  • चाणक्य नीति भन्छ, पुरुषले यी ४ कुरा गोप्य राख्नुस्
    लुम्बिनी टाइम्स / शुक्रबार, १३ कात्तिक ।
    आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बना..