Main Menu
  |   Saturday, November 18, 2017
  • एक युगको अन्त्यः सबैभन्दा ठूलो टोरेन्ट सर्च इन्जिन टोरेन्ज बन्द
    लुम्बिनी टाइम्स | सोमबार २४ साउन ।

    पाइरेसी साइट तथा सर्च इन्जिन किकस टोरेन्ट्स बन्द भएको केही हप्ता नबित्दै अर्को सबैभन्दा ठूलो टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु पनि बन्द भएको छ । मिडिया रिपोर्ट अनुसार टोरेन्ज डट इयुले शुक्रबारबाट आफ्नो पोर्टलहरु बन्द गरेको छ ।

  • तपाइँलाई थाहा छ ? अन्तरिक्षमा प्रकाश कसरी हिंड्छ ?
    लुम्बिनी टाइम्स | आइतबार २३ साउन ।

    काठमाडौं । ब्रम्हाण्डको सबैभन्दा महत्वपूर्ण चिज विद्युत चुम्बकीय क्षेत्र हो । यो चारैतिर पुग्छ । यसले परमाणुलाई एकैठाउँमा बाँध्ने काममात्र गर्दैन, इलेक्ट्रोनजस्तो परमाणुको सानो कणको सहयोगमा विभिन्न परमाणुलाई बाँधेर विद्युतीय प्रवाह पनि गराउँछ ।

  • पत्ता लाग्यो गुरुत्वाकर्षण तरंग
    लुम्बिनी टाइम्स | शनिबार, १ फागुन ।

    काठमाडौं । आजभन्दा करिब सवा अर्ब वर्षपहिले ब्रह्माण्डमा दुई ब्ल्याक होल ठोक्किए । त्यो ठक्कर यति ठूलो र भयानक थियो कि अन्तरिक्षमा त्यसको छेउछाउका स्थान र समय दुवै खल्बलियो ।

  • ‘पृथ्वी भन्दा १० गुणा ठूलो ग्रह पत्ता लाग्यो’
    एजेन्सी | बुधबार, ६ माघ ।

    काठमाडौं । अमेरिकाका अन्तरिक्ष वैज्ञानिकहरुले सौर्य मण्डलमा नयाँ ग्रह पत्ता लगाएको बताएका छन् । नयाँ पत्ता लागेको ग्रहको आकार पृथ्वीको भन्दा १० गुणा बढी रहेको वैज्ञानिकहरुको भनाइ छ ।

  • फेसबुकको रिभ्यु ०१५ मा नेपालको भूकम्प गाथा
    लुम्बिनी टाइम्स | बिहीबार, २४ मंसिर ।

    काठमाडौ । सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले २०१५ को अन्त्यतिर आएर वार्षिक रिभ्यु सार्वजनिक गरेको छ । फेसबुकले वर्ष २०१५ भर चर्चामा आएका ठूलाठूला घटनाहरुलाइ समेटेर भिडियोको रुपमा सार्वजनिक गरेको छ । जसमा नेपालमा गएको भूकम्पको ब्यथादेखि अमेरिकामा भएको समलिंगी विवाहको बहससम्मका घटना समेटिएका छन् ।

  • नेपाली नयाँ फिल्‍म अनलाइनमै हेर्न पाइने
    लुम्बिनी टाइम्स | बिहीबार, २४ मंसिर ।

    काठमाण्डौँ । नेपाली चलचित्र अब अनलाइनमै हेर्न पाइने भएको छ । हाम्रो मुभि डटकम मार्फत अब नयाँ तथा पुराना नेपाली चलचित्रहरु घरमै बसेर हेर्न सकिनेछ ।

  • छोरी जन्मेको खुशीमा फेसबुकको उनान्सय प्रतिशत शेयर दान गर्दै जकरबर्ग दम्पत्ती
    एजेन्सी | बुधबार, १६ मंसिर ।

    काठमाडौ । फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी मार्क जकरबर्ग र उनकी श्रीमती प्रीसिला च्यानले आफ्नी छोरी जन्मेको सार्वजनिक गर्दै फेसबुकमा रहेको आफ्नो शेयरको उन्नान्सय प्रतिशत असल कामका लागि दान दिने घोषणा गरेका छन्।

  • मोरङका विदयार्थीले बनाए हावाबाट चल्ने रिक्सा
    लुम्बिनी टाइम्स | सोमबार, ३० कात्तिक ।

    मोरङ । मोरङमा हावाबाट चल्ने रिक्सा बनेको छ । मेमोरियल पोलिटेक्निकका मेकानिकल समूह मोरङको पाँचाौं ब्याजका विद्यार्थीले विद्यार्थीले उक्त रिक्सा बनाएका हुन् । उनिहरुले तीन चक्के रिक्साको सफल परीक्षण समेत गरेका छन् ।

  • सगुनको दोस्रो संस्करण सुरु
    लुम्बिनी टाइम्स | आइतबार, २२ कात्तिक ।

    काठमाडौं । सगुन समूहले सम्बन्ध जोड्ने, आदानप्रदान गर्ने र ज्ञान वृद्धि गर्ने सुविधा सहितको ‘सगुन डटकम’ सामाजिक सञ्जालको दोस्रो संस्करण सुरु गरेको छ । संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका नेपाली नागरिक गोविन्द गिरीले लामो समयको मेहनतपछि स्थापना गरेको सो सञ्जालको आज प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्दै सरकार विद्युतीय सरकारी सेवामा जान चाहिरहेको बताएका छन् ।

  • टेलिकमले नयाँ डाटा प्याकेज ल्यायो
    लुम्बिनी टाइम्स | शुक्रबार, २० कात्तिक ।

    काठमाडौँ । नेपाल टेलिकमले ग्राहकको माग बमोजिम इन्टरनेट प्रयोगकर्ताका लागि डाटा प्याकेजको नयाँ योजना ल्याएको छ ।

  • दशैंतिहारमा टेलिकमको यस्तो उपहार
    लुम्बिनी टाइम्स | सोमबार, २५ असोज ।

    काठमाडौँ । नेपाल टेलिकमले दसैँ, तिहार छठलगायत चाडमा आफ्ना ग्राहकलाई विशेष छुट दिने भएको छ । टेलिकमले भ्वाइस कल, एसएमएस, डाटालगायतका सेवामा छुट दिदै छ ।

  • उहिलेका पालामा यसरी खिचिन्थ्यो फोटो
    एजेन्सी | बुधबार, २० असोज ।

    काठमाडौं । पहिला–पहिला मानिसहरु कुनै व्यक्तिको तस्वीर उतार्नुपर्‍यो भने हातैलै उसको आकृति कागज वा कपडामा उतार्थे । यसमा जुन व्यक्तिको चित्र तयार पार्नुपर्ने हो, त्यो व्यक्ति कलाकारको अगाडि घन्टौंसम्म पनि एउटै मुद्रामा बसिरहनुपथ्र्यो । उक्त कार्य कठिनमात्र नभएर झर्कोलाग्दो पनि हुन्थ्यो । यसरी बनाइएको आकृतिमा लियोनार्दो द भिन्सीले बनाएको मोनालिसाको तस्वीर विश्व प्रख्यात छ ।

  • सामसङको नोट फाइभ नेपाली बजारमा
    बुधबार, ६ असोज । | लुम्बिनी टाइम्स

    काठमाडौं । सामसङ इलोक्ट्रोनिक्सले बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी नोट फाइभको नेपालमा बिक्री सुरु गरेको छ । यस अघि नोट सिरिजमा तडकभडकसहित सार्वजनिक गर्ने सामसङ नेपालले यसपटक चुपचाप यो उत्पादन बजारमा पठाएको हो ।

  • उत्तर कोरियाको समय ३० मिनेट पछि
    एजेन्सी | शनिबार, ३० साउन ।

    कोरीया । शुक्रबार राति जापानको उपनिवेशबाट मुक्त भएको दिनको सम्झना गर्दै उत्तर कोरिया नयाँ समय केन्द्रमा प्रवेशगरेको हो । उत्तर कोरियाको समय अब यसअघिको भन्दा ३० मिनेट पछि भएको छ । शुक्रबार राति राजधानी प्योङयाङमा घण्टी बजेपछि नयाँ समय केन्द्र लागु भएको हो ।

  • गुगलले खोल्यो नयाँ कम्पनी
    लुम्बिनी टाइम्स | बुधबार, २७ साउन

    काठमाण्डौ । इन्टरनेटको सबैभन्दा ठूलो सर्च इंजिन गुगलले अल्फाबेट इन्क नामबाट एक नयाँ कम्पनी सुरु गरेको छ । अब गुगलले यसको माध्यमबाट आफ्ना नयाँ गतिबिधि सुरु गर्नेछ । नयाँ कम्पनीको माध्यमबाट गुगलले आफ्ना सबैभन्दा लोकप्रिय सेवा इन्टरनेट सर्च, एप, युट्युब तथा एन्ड्रोईड सेवा जारी राख्नेछ ।

  • ​फेसबुकले पनि ल्यायो लाइभ भिडियो सुविधा
    लुम्बिनी टाइम्स | बिहीबार, २१ साउन ।

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले पनि लाइभ भिडियो सुविधा ल्याएको छ। फेसबुकले सार्वजनिक व्यक्तित्व (पब्लिक फिगर) का लागि भिडियो सेयर गर्ने नयाँ सुविधा दिएको हो।

  • सातहजार पाँचसयमा टिजन z1 मोवाइल नेपाली बजारमा
    लुम्बिनी टाइम्स | सोमबार, १८ साउन ।

    काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा टिजन पावरयुक्त जेड १ मोवाइल फोन भित्र्याएको छ । यो मोवाइलले स्मार्टफोन प्रयोगकर्तालाई राम्रो सुविधा दिने कम्पनीले जनाएको छ । यो मोवाइलको मूल्य सात हजार चारसय ९० रुपैयाँ तोकिएको छ ।

  • पृथ्वी जस्तै अर्को ग्रह फेला पारेको नासाको दाबी
    एजेन्सी | शुक्रबार, ८ साउन ।

    अमेरिका । अमेरिकी स्पेस एजेन्सी (नासा) ले पृथ्वी जस्तै अर्को ग्रह फेला पारेको दाबी गरेको छ । यो ग्रहको नाम ‘क्याप्लर ४५२बी’ राखिएको छ ।
    यो ग्रह सोलर सिस्टम भित्रै रहेको छ । नासाको अनुसन्धान अनुसार ‘क्याप्लर ४५२बी’ पृथ्वी जस्तै चट्टानले बनेको छ। आफ्नो ताराबाट यो ग्रह त्यति नै टाढा छ, जति सूर्यबाट पृथ्वी । यो ग्रह न त बढी तातो छ न त बढी नै चिसो ।

  • अब बिद्युत महशुल घरबाटै तिर्न सकिने
    लुम्बिनी टाइम्स | मंगलबार, ५ साउन ।

    बुटवल । रुपन्देहीबासीहरुले घरबाटै बिद्युत महशुल भुक्तानी गर्न सक्ने भएका छन् । उपभोक्ताहरुले आफ्नो मोबाईल अथवा आफुलाइ पायक पर्ने नजिकको साइबर-कम्युनिकेशन, स्टेशनरी, किराना पसल तथा अन्य पसलहरुबाट समेत बिद्युत महशुल भुक्तानी गर्न सक्ने जारी गरेको प्रेस विज्ञप्तीमा बताइएको छ ।

  • फेसबुकमा भिडियो हेर्ने तरिका परिवर्तन
    लुम्बिनी टाइम्स | शनिबार, २ साउन ।

    काठमाडौ । फेसबुकमा दैनिक रुपमा शेयर गरिने र हेरिने भिडियोहरूको संख्या करिब ४ अर्ब भन्दा बढी भइसकेको छ । कम्पनीले यसको संख्या अझ थप्नका लागि एउटा अर्को नयाँ सुविधा थप्ने भएको छ ।

  • असार १५ मा १ सेकेण्ड समय रोकिने नासाको दावी
    एजेन्सी | सोमबार, १४ असार ।

    काठमाडौ। ३० जून २०१५ अर्थात् १५ असार अन्य दिनभन्दा थोरै लामो हुने भएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार मंगलबार एक अतिरिक्त सेकेण्ड(लीप सेकेण्ड) जोडिने भएकाले सामान्य भन्दा थोरै लामो हुनेछ । ग्रीन बेल्ट स्थित नासाका गोडार्ड स्पेस सेन्टरले पृथ्वीको परिक्रमा केही ढिलो हुनेछ, जसलाई लिप सेकेण्ड भन्न सकिन्छ ।

  • गुगलले विश्वभर निःशुल्क वाइफाइ इन्टरनेट सेवा दिने
    एजेन्सी | शनिबार, १२ असार ।

    गुगलले विश्वभर निःशुल्क वाइफाइ इन्टरनेट सेवा दिने भएको छ । इन्टरनेट जायन्ट गुगलले सुरुवात तथा परीक्षणस्वरुप अमेरिकाको न्यूयोर्कमा निःशुल्क वाइफाइ उपलब्ध गराउँदैछ । परीक्षण सफल भएलगत्तै विश्वका अन्य देशमा सेवगा विस्तार गर्ने योजना गुगलको छ ।

  • प्रधानमन्त्रीको ट्वीटर एकाउन्ट ह्याकरको कब्जामा
    लुम्बिनी टाइम्स | बुधबार, ९ असार ।

    काठमाण्डौ । केही समय अघि ट्वीटरमा जोडिएका प्रधानमन्त्री सुशील कोइरालाको ट्वीटर एकाउन्ट ह्याक भएको छ । बुधबार बिहान प्रधानमन्त्रीका प्रेस सल्लाकार प्रतीक प्रधानले सो एकाउन्ट ह्याक भएको जानकारी दिएका छन ।

  • सबै नेपाली टेलिफोनको पहुँचमा
    लुम्बिनी टाइम्स | बिहीबार, २८ जेठ ।

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले करिब शत प्रतिशत नेपाली टेलिफोन पहुँचमा पुगेको तथ्यांक सार्वजनिक गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार दुई करोड ६२ लाख ६१ हजार नेपाली टेलिफोनको पहुँचमा पुगेको छ ।

  • भूकम्पप्रभावित १४ जिल्लामै निःशुल्क वाईफाई
    लुम्बिनी टाइम्स | सोमबार, २५ जेठ ।

    काठमाडौ । नेपाल टेलिकम र इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी)हरुले भूकम्पबाट प्रभावित जिल्लाका अस्थायी शिविरमा निःशुल्क वाईफाई जोन राख्ने भएका छन् ।

  • इन्टरनेट नचले यसो गर्नुस्
    लुम्बिनी टाइम्स | आइतबार, १० जेठ ।

    बुटवल । के तपाइँ इन्टरनेट नचलेर हैरान हुनुभएको छ ? बेलाबेलामा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले उपभोक्तालाई हैरान पुराउँछन् । कैयौंपटक सम्पर्क गर्दा पनि इन्टरनेट सेवा शुरु हुँदैन । अनेक बहाना बनाएर इन्टरनेट सेवा प्रदायकहरु इन्टरनेट सेवा शुरु हुन केही समय लाग्ने बताउँछन् ।

  • भूकम्पबारेका वैज्ञानिक रहस्य
    एजेन्सी | शुक्रबार, १ जेठ ।

    काठमाडौ । करिब ४ अरब ५७ करोड बर्ष पहिले बिभिन्न ग्यास र अन्य पदार्थका ठोस कणहरु बोकेको नेबुला नामक बिशाल बादल अगाडि बढ्दै गर्दा आफैले आफ्नो तौल धान्न नसकी बिचमा भित्रतर्फ भासिएर गुरुत्वाकर्षणको कारणले भुमरी परी त्यही भुमरीमा घुमिरहँदा बल्ने ग्यासहरू जति एक ठाउँमा जम्मा हुँदैहुँदै एउटा बिशाल आगोको डल्लो बनेको थियो ।

  • भूकम्पका बेला यसो नगर्नुस् !
    एजेन्सी | बिहीबार, ३१ वैशाख ।

    भूकम्प कति भयानक हुन सक्छ भन्ने कुरा बैशाख १२ गते शनिबार मध्यान्नमा गएको भुकम्पबाट हामी सबैले अनुभुत गरेका छौं । खासगरी मुख्य भूकम्पपछि त्यसपछि आउने पराकम्पनले समेत मानसिक तनाव र क्षति गर्ने कुरा पनि देखिइसक्यो ।

  • नयाँ वर्षमा टेलिकमको प्याकेज
    लुम्बिनी टाइम्स | सोमबार, ३० चैत ।

    काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष लक्षित गर्दै आफ्ना ग्राहकका लागि नयाँ प्याकेज सार्वजनिक गरेको छ। टेलिकमले पहिलो पटक जिएसएम मोबाइलमा डाटा प्याकेज ल्याएको छ।

  • मोबाइल खर्चको जानकारी डिस्प्लेमै
    लुम्बिनी टाइम्स | बिहीबार, २६ चैत ।

    काठमाडौं । मोबाइलबाट फोन गरिसकेपछि तत्काल त्यसको जानकारी प्रयोगकर्तालाई गराउनुपर्ने व्यवस्थालाई नेपाल दूरसञ्चार प्राधिकरणले अनिवार्य गर्ने भएको छ ।

  • कस्ताे हाेला  मोबाइल मेला
    लुम्बिनी टाइम्स | साेमबार, २३ चैत

    काठमाडौं। आगामी चैत्र २७ देखि मोबाइल मेला हुने भएको छ । काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा रहेको सिटिसी मोबाइल बजारले सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो गर्न लागेको हो ।

  • यस्तो छ १० हजारको पेनड्राइभ कम्प्युटर
    एजेन्सी | बिहीबार, १९ चैत ।

    अब कम्प्युटर किन्दा ठूलो र महंगो सिपियु किन्न आवश्यक पर्नेछैन, एउटा पेनड्राइभ किने पुग्छ । घरमा लगेर टिभी वा मोनिटरमा जोडेर त्यसलाई कम्प्युटर बनाउन सकिने छ ।

  • सौर्य ऊर्जाको जानकारी अब मोबाइलमा
    लुम्बिनी टाइम्स | सोमबार , १६ चैत ।

    काठमाडौँ । वैकपिल्क ऊर्जा प्रवद्र्धन केन्द्र, ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमले संयुक्त रुपमा ‘नेपाल सोलार क्याल्कुलेटर’ नामक ‘मोबाइल एप’ बनाएको छ । घर वा कार्यालयमा सौर्य ऊर्जा जडान गर्दा लाग्ने खर्च र आवश्यक उपकरणको उपलब्धता, प्राप्त हुने स्थललगायत सौर्य ऊर्जासम्बन्धीे सम्पूर्ण जानकारी मोबाइलमा पाउन सकिने छ ।

  • माइक्रोसफ्ट र सामसुङबीच साझेदारी, एन्ड्रोइड फोनमा वर्ड र स्काइप
    एजेन्सी | बिहीबार, १२ चैत ।

    माइक्रोसफ्टले बजारमा आफ्नो पकड मजबुद बनाउनका लागि नयाँ उपाय अबलम्बन गरेको छ ।

  • यस्तो छ सामसुङ एस सिक्स
    एजेन्सी | मंगलबार, १० चैत ।

    नयाँ दिल्ली-सामसङले आफ्नो नयाँ स्मार्ट फोन ग्यालेक्सी एस ६ र ग्यालेक्सी एस ६ एज भारतमा लन्च गरेको छ। प्रविधिको हिसाबले सामसङले यसलाई नयाँ भनेकोछ। यसको बडीमा हवाइजहाजमा प्रयोग गर्ने धातु प्रयोग भएको कम्पनीले जनाएको छ।

  • ग्यालेक्सी इ सेभेन र ग्यालेक्सी इ फाइभ बजारमा
    लुम्बिनी टाइम्स | शनिबार,३० फागुन ।

    काठमाडौं । सामसुङले दुई मोडलका नयाँ स्मार्ट फोन नेपालको बजारमा ल्याएको छ । सामसुङले युवा वर्गलाई यी सेट बढी आकर्षक लाग्ने जनाएको छ । यी सेट सेल्फि खिच्नका लागि उपयुक्त छन् ।

  • क्यानभास एक्सप्रेस बजारमा,  व्याट्रि सात घण्टा टिक्ने
    लुम्बिनी टाइम्स | साेमबार,२५ फागुन ।

    दुईवटा सिम प्रयोग गर्न सकिने यो सेटमा १९५०एमएएचको ब्याट्रि छ जसले एकै पटकको चार्जबाट सात घण्टासम्मको टकटाइम दिन्छ । बजारमा यो सेटको मुल्य १२ हजार आठ सय १५ रुपैयाँ तोकिएको छ ।

  • ह्वाट्सएपमै सुरु भयो फोन गर्ने सुबिधा
    एजेन्सी | मंगलबार, १२ फागुन ।

    यदि तपाई एन्ड्रोइड स्मार्टफोनमा ह्वाट्सएप नाम म्यासेजिङ एप चलाइरहनुभएको छ भने अब सित्तैमा फोन गर्ने सुबिधा उपलब्ध भएको छ ।

  • जीमेललाई अमेजन र आउटलुकको चुनौती
    एजेन्सी | आइतबार, १८ माघ ।

    काठमाडौ । इमेल सेवामा एकछत्र राज गरिरहेको गुगलको ‘जीमेल’लाई चुनौती दिनेगरी यसैसाता एमेजन र माइक्रोसफ्टले बेग्लाबेग्लै घोषणा गरेका छन् ।

  • भारतमा अग्नि ५ क्षेप्यास्त्रको सफल परीक्षण
    एजेन्सी | शनिबार, १७ माघ ।

    नयाँ दिल्ली । भारतले शनिबार ५ हजार किलोमिटर टाढासम्म परमाणु हतियार प्रहार गर्न सकिने अग्नि-५ क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।

    Page 1 of 212

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल । शनिबार, ६ चैत ।
    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि ब..
  • ठूलो पर्दाका ठुल्दाई
    रामजी ज्ञवाली । बुधबार, १ पुस ।
    नेपाली चलचित्र मन्दिरमा पस्दापस्दै खोजीने नाम हो राजेश हमाल । ठुलो पर्दा होस् वा सानो पर्दा, चलचित्र पारखी र कलाप्रेमीको मन र मस्तिष्कमा सधै जिवन्त रहने नाम हो महानायक हमाल । हमालको सफलताले नेपाली चलच..
Happy Cheese Balls
Happy Cheese Balls
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..
  • सहिद गोविन्द गौतमको घरमा पुग्दा..
    नवल खड्का
    किरियामा बस्नु भएका गोविन्दका वुवा र श्रीमतीलाइ देख्ने वित्तीकै मन थाम्न बढो मुस्किुल पर्यो । हजुरआमाको वरिपरि खेलिरहेका तीन छोरीहरुलाइ हेर्दा उनीहरुका आँखाले सायद बाबालाइ खोजिरहेको थियो । तर बाबाको क..
Above Sambad Ishika
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।

Above Rochak Buddha Shree Rikshaw Magh 8_072
  • छोराको लोभले सन्तानको भीड !
    लुम्बिनी टाइम्स / मंगलवार, १३ भदौ ।
    पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहाद..
  • अन्तरिक्षमा फुल्यो फूल
    एजेन्सी / सोमबार, ४ माघ ।
    काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलोपटक फूल फुलेको छ । नासाका अन्तरिक्ष यात्री स्कट केलीले ट्वीट गरेर यस व..
  • चाणक्य नीति भन्छ, पुरुषले यी ४ कुरा गोप्य राख्नुस्
    लुम्बिनी टाइम्स / शुक्रबार, १३ कात्तिक ।
    आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बना..