Main Menu
  |   Friday, November 24, 2017
  • एमाले अध्यक्ष ओलीको चेतावनी : चुनौती दिने कोही छ भने आओस्
    लुम्बिनी टाइम्स संवाददाता | बुधबार, ६ मंसिर ।

    रुपन्देही : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विदेशीहरुको प्रयोगथलो भएको बताएका छन्।

    बुटवलमा वाम गठबन्धनको चुनावी सभामा उनले कांग्रेस नेतृत्वको सरकारतर्फ इंगित गर्दै भने, ‘यस्तै सरकारहरुका कारण मुलुक विदेशीहरुको प्रयोगथलो भइरहेको छ।’ सम्बोधनको अधिक समय सरकार र कांग्रेसको आलोचनामा खर्चिएका उनले कांग्रेसले अनेक भ्रमहरु छरेर वामपन्थीको विपक्षमा जनमत बनाउन खोजेको आरोप लगाए।

  • कांग्रेस नेता खाँणले भने : कांग्रेस एक्लैले ८२ सिट जित्छ
    लुम्बिनी टाइम्स संवाददाता | मंगलबार, ५ मंसिर ।

    भैरहवा । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परीचालन कमीटीका सयोंजक बालकृष्ण खाणँले आगामी प्रतिनीधी सभा र प्रदेस सभा निर्वाचनमा नेपाली कँग्रेसको बहुमत आउने दावी गरेका छन् । लोकतान्त्रीक गठबन्धन समावेस अरु दलहरुको बाहेक काँग्रेसको मात्रै ८२ सिट आउने उनले बताए ।

  • प्रदेशको अस्थायी राजधानी र गभर्नर चुनावपछि तोकिने, यसकारण पछि हट्यो सरकार
    लुम्बिनी टाइम्स संवाददाता | सोमवार, मंसिर ४

    काठमाडौं । आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब कार्तिक २१ गते दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै गर्ने गृहकार्यमा सरकार जुटेको छ।

  • यी हुन् मु्ख्य मन्त्रीका मुख्य दाबेदार
    लुम्बिनी टाइम्स | शुक्रबार, १ मंसिर।

    कांग्रेसका ठूला नेता प्रदेश सभाको उम्मेदवार छैनन् । त्यसैले जिल्ला सभापतिहरू नै मुख्यमन्त्रीका दाबेदार देखिन्छन् ।

  • यस्तो छ रुपन्देहीमा प्रदेशसभाको लेखाजोखा, को बलियो, को कमजोर ?
    श्यामशंकर पाण्डे | बुधबार, ३० कात्तिक ।

    भैरहवा । १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा मुख्य प्रतिस्पर्धा लोकतान्त्रिक र बाम गठबन्धनबीच नै हुने देखिएको छ । दल तथा उमेदवारहरु आन्तरिक चुनावी रणनीति तयारीमा रहेका बेला चुनावी माहोल उत्कर्षमा पुगेको त छैन, तर मुख्य प्रतिस्पर्धा भने दुई गठबन्धनबीच नै हुने स्पष्ट देखिएको छ । दुई शक्तिबाहेक केही स्वतन्त्र र साना दलबाट पनि उमेदवार प्रतिस्पर्धामा छन् । स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा यस्तो छ अवस्था ।

  • प्रदेश राजधानी तोक्न ढिलाइ किन ?
    लुम्बिनी टाइम्स | सोमबार, २७ कात्तिक ।

    काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन हुने दिनगन्ती सुरु भइसकेको छ ।

  • आफन्त उम्मेदवार : राजनीतिभन्दा बलियो नातावाद
    लुम्बिनी टाइम्स | शुक्रबार, २४ कात्तिक ।

    काठमाडौं । राजनीतिमा सँगै होमिएका परिवारजनले मात्र होइन, ठूला नेताका आफन्त भएकै कारण पनि टिकट पाएका छन् ।

  • कुन दलले कति सिट जित्ने दाबी हेर्नुहोस् उनीहरूको अनुमान
    लुम्बिनी टाइम्स | बिहीबार, २३ कात्तिक ।

    काठमाडौं । प्रमुख दलहरूले आन्तरिक रूपमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफूले जित्ने सिट संख्याबारे आकलन गर्न थालेका छन्।

  • निर्वाचन प्रत्यासीका न्यूनतम् खर्च साढे १० अर्ब
    लुम्बिनी टाइम्स | सोमबार, २० कात्तिक ।

    काठमाडौं । संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्नेक्रममा आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन खर्चिलो हुने देखिएको छ ।

  • कांग्रेसको घोषणापत्र: एमाले ‘एकता र समृद्धिको बाधक’, माअोवादी केन्द्र ‘अवसरवादी’
    लुम्बिनी टाइम्स | मंगलबार, १४ कात्तिक ।

    काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

  • टिकट बाँड्दा एमाले नेतृत्वको ‘प्रेसर’ बढ्यो
    लुम्बिनी टाइम्स | सोमबार, १३ कात्तिक ।

    काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गर्न एमाले स्थायी समितिको बैठक वामदेव गौतमको निवास भैँसेपाटीमा बस्दै आएको छ । दलहरूले समानुपातिक बन्दसूची २९ असोजमा बुझाए पनि संशोधन गर्ने अन्तिम म्याद आइतबारसम्म मात्र थियो ।

  • मतपत्र छाप्न अझै सुरू नभएको खुलासा
    लुम्बिनी टाइम्स | आइतवार, १२ कात्तिक ।

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा परेको छ।

  • वाम गठबन्धनको डटेर सामना गर्न  देउवाको निर्देशन
    लुम्बिनी टाइम्स | शुक्रबार, १० कात्तिक ।

    काठमाडौं । । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको गठबन्धन लोकतन्त्र र काँग्रेसका विरुद्ध भएको बताउनुभएको छ ।

  • वाम गठबन्धनको घोषणापत्र मस्यौदा तयार
    लुम्बिनी टाइम्स | बिहीवार, ९ कात्तिक ।

    काठमाडौं । गत असोज १७ गते छबुँदे सहमति गरी वाम गठबन्धन बनाएका प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचनका लागि घोषणापत्रको मस्यौदा तयार गरेका छन् ।

  • यसरी समावेशी बनाइँदैछ प्रदेशसभा
    लुम्बिनी टाइम्स | बुधबार, ८ कात्तिक ।

    काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार राज्यका सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्येक प्रदेशमा फरकफरक समावेशिताको आधार तयार भएको छ । निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिक निर्वाचनतर्फ एउटै प्रदेशभित्र पनि संविधानले तोकेका क्लस्टरको आधारमा समानुपातिक समावेशीको आधार तयार पारेको हो । सोही आधारअनुसार ६ वटा क्लस्टरलाई आयोगले प्रदेशसभा सदस्य निर्वाचन नियमावलीमा समावेश गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रत्येक प्रदेशमा छुट्टाछुट्टै समावेशीको आधारसहित ‘क्लस्टर’ विभाजन भएको बताउनुभयो । सोही क्लस्टरअनुसार दलहरूले उम्मेदवारको सूची पेस गर्नुपर्ने ढकालले जानकारी दिनुभयो ।

  • बाबुराम-नारायणकाजी सम्बन्ध : तिक्ततापूर्ण ४ दशक
    लुम्बिनी टाइम्स | बुधबार, ८ कात्तिक ।

    काठमाडौं । नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धामा छन्।

  • प्रदेश ६ : वाम गठबन्धनमा बागीको बिगबिगी
    लुम्बिनी टाइम्स | मंगलबार, ७ कात्तिक ।

    नेपालगन्ज । माओवादी केन्द्रका ‘शक्तिशाली’ नेता शक्तिबहादुर बस्नेतको चुनावी यात्रामा एमालेका गोविन्दविक्रम शाह तगारो बनेका छन् ।

  • मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त, प्राधिकरणको जिम्मेवारी भुसाललाई
    लुम्बिनी टाइम्स | सोमबार, ६ कात्तिक ।

    काठमाडौं । सरकारले मुख्यसचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गृहसचिव रेग्मीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

  • ‘हेभिवेट’ बीचको भिडन्तले बढ्यो चुनावी गर्मी
    लुम्बिनी टाइम्स | सोमबार, ६ कात्तिक ।

    सङ्घीय संरचनामा पहिलोपटक हुन लागेको प्रदेशसभा निर्वाचनमा मुख्यमन्त्रीको दाबीसहित केही ‘हेभिवेट’ उम्मेदवारले मनोनयन गरेका छन् ।

  • प्रतिनिधिसभाको ३७ सदस्यका लागि २०५ उम्मेदवारी
    लुम्बिनी टाइम्स | आइतवार, ५ कात्तिक ।

    कामाडौं । पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनका लागि आइतबार ३२ जिल्लामा उम्मेदवारी दर्ता भएको छ । बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिए पनि दर्ताका लागि पुगेकाहरूको प्रक्रिया रातिसम्म जारी थियो । ‘५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालय पुगेका सबैको दर्ता गर्नुपर्ने भएकाले प्रक्रिया अबेरसम्म जारी रहेको हो,’ […]

  • यी क्षेत्रमा हुँदैछ शीर्ष नेताहरुबीच रोचक भिडन्त
    लुम्बिनी टाइम्स | आइतवार, ५ कात्तिक ।

    काठमाडौं । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा निर्वाचनले केही राष्ट्रियस्तरका नेताहरुको भाग्य फैसला गर्दैछ ।

  • यी हुन् एमालेबाट टिकट पाएका २४ जिल्लाका उम्मेदवार
    लुम्बिनी टाइम्स | शनिबार, ४ कात्तिक ।

    नेकपा (एमाले) स्थायी कमिटी बैठकले पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि २४ जिल्लामा नाम टुङ्गो लगाएको छ।

  • कांग्रेससँग लोकतान्त्रिक गठबन्धन हुन्छ : राजपा
    लुम्बिनी टाइम्स | शुक्रबार, ३ कात्तिक

    काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले कांग्रेससँग चाँडै चुनावी तालमेल हुने बताएका छन् ।

  • माओवादी मन्त्री ‘बिनाविभागीय’
    लुम्बिनी टाइम्स | मंगलबार, ३१ असोज ।

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुको जिम्मेवारी खोस्दै राप्रपाका मन्त्रीहरुको कार्यविभाजन गरेका छन् ।

  • दश वर्षपछि कांग्रेसमै फर्किए गच्छदार
    लुम्बिनी टाइम्स | सोमबार, ३० असोज ।

    काठमाडौं । विजयकुमार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा समाहित भएको छ ।

  • ‘राष्ट्रपति कसैले उचाल्दैमा उचालिनुहुन्न’
    लुम्बिनी टाइम्स | आइतबार, २९ असोज ।

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानभित्र रहेका असन्तुष्टिलाई आगामी दिनमा सम्बोधन गर्न पहल गर्ने बताएका छन् ।

  • बुटवल उद्योग बाणिज्य स‌ंघको अध्यक्षमा हमाल विजयी, कस्को कति मत ? हेर्नुस मत परिणाम
    लुम्बिनी टाइम्स | शनिबार, २८ असोज ।

    बुटवल । बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा लोकतान्त्रीक प्यानल विजयी भएको छ । लोकतान्त्री प्यानलबाट खिम बहादुर हमाल अध्यक्ष पदमा विजयी हुनुभएको छ । हमालले ८६५ मत प्राप्त गर्नु भएको छ । समावेशी तथा साझा प्यानलको तर्फबाट अध्यक्ष पदको उम्मेद्वार कृष्णकुमार श्रेष्ठले मत ६७५ प्राप्त गर्नुभएको छ । हमालेले श्रेष्ठलाई १९० मतले पराजित गर्नुभएको हो […]

  • लुम्बिनी टाइम्स | शनिबार, २८ असोज ।

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने संकेत देखिएको छ ।

  • कमल थापासहित राप्रपा नेताहरु मन्त्री नियुक्त
    लुम्बिनी टाइम्स | शुक्रबार, २७ असोज ।

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् ।थापालाई अहिले कुन मन्त्रालयको जिम्मेवारी दिने भनेर तोकिएको छैन । अध्यक्ष थापासँगै राप्रपा नेताहरु दिलनाथ गिरी, जयन्त चन्द, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् ।

  • सकियो संसद्को आयु
    लुम्बिनी टाइम्स | शुक्रबार, २७ असोज ।

    काठमाडौं । २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक शुक्रबार बस्दै छ । ६ सय १ सदस्यीय संविधानसभा संविधान जारी भएपछि कार्यान्वयनमा महत्वपूर्ण कार्य गर्नुपर्ने भन्दै संसद्मा रूपान्तरण भएको थियो । नयाँ संविधानको व्यवस्थाअनुसार संसद् स्वतः विघटन हुन लागेको हो ।

  • गठबन्धनमा सिट बाँडफाँडको सकस
    लुम्बिनी टाइम्स | बिहीबार, २६ असोज ।

    काठमाडौं । एमाले र माओवादी केन्द्रले एक सातादेखि प्रयास गरे पनि निर्वाचन क्षेत्र र सिट बाँडफाँड टुंग्याउन सकेका छैनन् ।

  • बुटवल उद्योग बाणिज्य संघको अधिवेसन शुरु, को बन्ला अध्यक्ष ?
    लुम्बिनी टाइम्स | बुधबार, २५ असोज ।

    बुटवल । बुटवल उद्योग बाणिज्य संघको ६४ औं साधारण सभा तथा २३ औं अधिवेसन शुरु भएको छ ।

  • बिना सर्त सरकारलाई समर्थन- कमल थापा
    प्रकाश खनाल | बुधबार, २५ असोज ।

    बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टी बिना सर्त सरकारलाई समर्थन गरेको बताएका छन् । सत्ता साझेदार दल र प्रमुख प्रतिपक्ष दलसँग मिलेर बाम गठबन्धन बनाउन गएपछी सरकार अल्पमतमा पर्नगै निर्वाचन समेत प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर राप्रपाले बिनासर्त सरकारलाई समर्थन गरेको प्रस्ट्याए ।

  • ६८ जिल्लाबाट कांग्रेसको उम्मेदवार सिफारिस
    लुम्बिनी टाइम्स | बुधबार, २५ असोज ।

    काठमाडौं । कांग्रेसका ६८ जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको सूची केन्द्रीय कार्यसमितिमा पठाएका छन् । असोज १७ सम्म उम्मेदवारको सिफारिस गर्न निर्देशन दिईएपनि अझै ९ जिल्लाले सूची पठाएका छैनन् ।

  • राप्रपा देउवा सरकारमा सहभागी हुने
    लुम्बिनी टाइम्स | सोमबार, २३ असोज ।

    काठमाडौ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ।

  • सिरहा क्षेत्र नं १ बाट अध्यक्ष ओलीको नाम सिफारिस
    लुम्बिनी टाइम्स | आइतबार, २२ असोज ।

    लहान । आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा (एमाले ) अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ ।

  • सरकार ढाल्ने पक्षमा छैनौंः दाहाल
    लुम्बिनी टाइम्स | शनिबार, २१ असोज ।

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा आफूहरु नरहेको प्रष्ट गरेका छन् ।

  • जुन दलको चुनाव चिन्हमा चुनाव लड्यो, सोही दलको सदस्य
    लुम्बिनी टाइम्स | शुक्रबार, २० असोज ।

    निर्वाचन आयोगले निर्वाचनमा तालमेलका क्रममा जुन दलको निर्वाचन चिह्नमा चुनाव लडेको छ, त्यही दलको सदस्य रहने कानुनी व्यवस्था रहेको प्रष्ट गरेको छ ।

  • चुनावी तालमेलका लागि कांग्रेस छलफलमा
    लुम्बिनी टाइम्स | शुक्रबार, २० असोज ।

    काठमाडौं । नेपाली काँग्रेसले चुनावी तालमेलका लागि संसद्भित्रका साथै संसद्भन्दा बाहिर रहेका राजनीतिक दलसँग पनि छलफल अगाडि बढाउने भएको छ ।

  • लोकतान्त्रिक मोर्चामा आबद्ध हुन काँग्रेसको आह्वान
    लुम्बिनी टाइम्स | बिहीवार, १९ असोज ।

    काठमाडौँ । नेपाली काँग्रेसले लोकतान्त्रिक विचार राख्ने सबै दललाई बृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध हुन आह्वान गरेको छ ।

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल । शनिबार, ६ चैत ।
    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि ब..
  • ठूलो पर्दाका ठुल्दाई
    रामजी ज्ञवाली । बुधबार, १ पुस ।
    नेपाली चलचित्र मन्दिरमा पस्दापस्दै खोजीने नाम हो राजेश हमाल । ठुलो पर्दा होस् वा सानो पर्दा, चलचित्र पारखी र कलाप्रेमीको मन र मस्तिष्कमा सधै जिवन्त रहने नाम हो महानायक हमाल । हमालको सफलताले नेपाली चलच..
Happy Cheese Balls
Happy Cheese Balls
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..
  • सहिद गोविन्द गौतमको घरमा पुग्दा..
    नवल खड्का
    किरियामा बस्नु भएका गोविन्दका वुवा र श्रीमतीलाइ देख्ने वित्तीकै मन थाम्न बढो मुस्किुल पर्यो । हजुरआमाको वरिपरि खेलिरहेका तीन छोरीहरुलाइ हेर्दा उनीहरुका आँखाले सायद बाबालाइ खोजिरहेको थियो । तर बाबाको क..
Above Sambad Ishika
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।

Above Rochak Buddha Shree Rikshaw Magh 8_072
  • छोराको लोभले सन्तानको भीड !
    लुम्बिनी टाइम्स / मंगलवार, १३ भदौ ।
    पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहाद..
  • अन्तरिक्षमा फुल्यो फूल
    एजेन्सी / सोमबार, ४ माघ ।
    काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलोपटक फूल फुलेको छ । नासाका अन्तरिक्ष यात्री स्कट केलीले ट्वीट गरेर यस व..
  • चाणक्य नीति भन्छ, पुरुषले यी ४ कुरा गोप्य राख्नुस्
    लुम्बिनी टाइम्स / शुक्रबार, १३ कात्तिक ।
    आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बना..