Main Menu
  |   Friday, November 24, 2017
  • नयाँ सालको पात्रो मात्र फेर्ने कि प्रवृत्ति पनि फेर्ने ?
    अर्जुन ज्ञवाली

    नेपालमा प्रत्येक बैशाख १ गतेबाट नयाँ बर्ष आरम्भ हुन्छ । बिक्रम सम्बद २०७४ सालसम्म आइपुग्दा २०७४ ओटा बैशाखको १ गतेदेखि नया साल शुरु भएकोछ । बडो तामझामका साथ नयाँ बर्षलाई स्वागत गरिन्छ । घरघरमा नया पात्रा फरिन्छ, झुन्डाइन्छ । सरकारले सो दिन सार्वजनिक बिदा पनि दिन्छ । मानिसहरू एक अर्कालाइ शुभकामनाआदनप्रदान गर्छन । तपाईंको भलो होस भनेर शुभेच्छा प्रकट गर्छ्न ।

  • नयाँ वर्ष, नयाँ प्रतिज्ञा
    बुद्धि मल्ल

    महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन्, ‘हिजोबाट सिक, आजको लागि बाँच र भोलिमा आश गर ।’ बेलायतका लेखक तथा कवि टिएस इलिअटले भनेका छन्, ‘गएको वर्षको शब्द गएको वर्षकै भाषा थियो, अर्को वर्षले अर्कै भाषा प्रतीक्षा गर्दछ ।’

  • शहीदको सपना कहिले पूरा होला
    अर्जुन ज्ञवाली

    प्रत्येक बर्ष माघ १६ गतेलाइ सहिद दिबसको रुपमा मनाउदै आएको छौ। देश र राष्ट लागी हासी हासी आफ्नो जिवन को आहुती दिने ति महान सपुत नै सहिद हुन । तर जुन आकांक्षा साथ, जुन सपनाको साथ महान सहिदले जिबन उत्सर्ग गरे के साच्ची कै पुरा भएको छ त ?

  • मेरो बुवा मेरो आदर्श
    अनुपमान सैंजु

    बुवा ज्युले आफनो देहावसान पछि पनि आफनो शरीरको आँखा दान गर्नु भई समाजलाई सकारात्मक सन्देश प्रवाहा गरि जानु भयों ।

    लाग्दछ, जिन्दगीको कुनै सिमितता हुँदैन, परिकल्पना हुँदैन र हुँदैन यसको कुनै निर्धारित मिति र समय । मान्छेले लिएर आएको देह कतिन्जेल भौतिक रुपमा जीवित होला भन्ने न त स्वयं देहधारण गरेको व्यक्तिलाई थाहा छ, न त दोश्रोलाई नै ।

  • दशैंको सांस्कृतिक, पौराणिक र बैज्ञानिक महत्व
    अल्पबिराम पोखरेली

    दशैंको महत्वबारे चर्चा गर्नु पूर्व आजका बालबालिका र किशोर किशोरीहरूको मनोविज्ञानको बारेमा थोरै चर्चा गर्नु सान्दर्भिक होला । हाम्रो हिन्दू संस्कृतिमा भएका चाडपर्व रीतिरिवाज आदिमा सुन्दै हाँसो लाग्ने अलौकिक वा जादुगरी कथा किम्बदन्ती जोडिएर आएका छन् । वेद पूराण र किम्बदन्ति कथाहरू लोक साहित्य हुन् ।

  • दशैं,देश र दशा
    निरञ्जन पौडल

    दशै प्राचीन कालदेखि मानि आएको पूर्वीय दर्शन अन्तर्गतको विशिष्ट सँस्कृतिक पर्व हो । जसले मातृसत्ताको सम्झना गराउँदै । नारी जातीलाई समाजले उच्च स्थानमा राखेको थियो भन्ने विषयमा पनि दशैको महत्व रहेको छ ।

  • दोहोरीलाइ फोहोरी हुन बाट कसरी बचाउने ?
    राधेश्याम राजभण्डारी

    अहिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको छैठौँ महाधिवेशनले लोक क्षेत्र तातेको छ । नतातोस् पनि कसरी सृजनाका फूलहरुले भरिपुर्ण यो क्षेत्रमा राजनीतिको रस गजबले पसेको छ । हो राजनीति हरेका क्षेत्रमा हुन्छ तर नीतिलाइ भन्दा ब्यत्तिको जीत र हारलाई प्राथमिकता दिए पछि गडबढ सुरु हुन थाल्छ ।

  • नेपाल–भारत सम्बन्धमा अवरोधका आयामहरु र प्रधानमन्त्रीलाई सुझाब
    साध्यबहादुर भण्डारी

    वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) राजकीय भ्रमणमा यहि भाद्र ३० गते ४ गते मित्र राष्ट्र भारत जानुहुने भएको छ । भारतले नेपाल महाभुकम्पबाट थिलथिलो भएको अवस्थामा जारी संबिधानप्रति हस्तक्षेपपूर्ण असहमति जाहेर गर्दै ‘नकाबन्दी’ गर्ने स्तरमा उत्रियो र आफ्नो संविधान आफैँले जारी गर्न पाउने नेपालको सार्वभौम अधिकारमाथि हस्तक्षेप गरी सोही निहुँमा क्रूर नाकाबन्दी लगाएको थियो ।

  • अष्ट्रिच पालनका फाइदाहरु
    डा. केदार कार्की

    परम्परा गत पशुपंक्षिपालन व्यवशाय जस्तै कुखुरा पालनगाइ भैसी पालन भेडा बाख्रापालन ब्रंगुर पालनले बेला बेलामाविभिन्नखाले आर्थीक क्षती ब्यहोरेका छन् । सरुवातथा संर्पकित रोगहरुको अचानकमाहामारी देखा पर्नु जस्का कारण उत्पादनअचानकहास आउनु जलवायु परिवर्तन अत्याधिक गर्मी तथा खानेपानीको अभाव जस्तो यस्का धेरै कारणहरु छन् ।अष्ट्रिच पालन पशुपालनव्यवशायको परीपुरकको रुपमा वढी नाफा मुलुक पशुपंक्षि पालन व्यवशायको रुपमा निकट भविष्यमा स्थापीत हुने सम्भावना देखिन्छ ।

  • सरकार फेर्ने कि सिस्टम ?
    मनिकर कार्की निवर्तमान

    बुटवल । अन्ततः संसदको दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्व अनि संसदको तेस्रो र चौथो ठूलो दल नेकपा माओवादी केन्द्र र राप्रपा नेपालको मुख्य समर्थनमा बनेको एमाले–माओवादी–राप्रपा नेपाल गठबन्धन सरकार माओवादी असहयोगका कारण ९ महिना मै ढल्न पुगेको छ । पछिल्लो समयमा गठबन्धनमा सम्मिलित खासगरी नेकपा एमाले र माओवादी केन्द्रबीच सरकार संचालनको सवालमा असहमति बढ्न जाँदा सरकार ढल्न पुगेको छ ।

  • नेतृत्वमा महिला
    कान्ति चुँदाली

    गत सोमबार सुशीला कार्कीले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिन् । नेपालको न्यायिक इतिहासमा महिलाले नेतृत्व लिनु निकै ठूलो उपलब्धि हो । सुनौलो संयोग नै मान्नु पर्दछ कि उनले नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिइन् ।

  • लुम्बिनीः बुद्धको शाश्वत मातृभूमि
    प्रा.डा.गितु गिरी

    लुम्बिनी पश्चिम नेपालको तराईमा अवस्थित रूपन्देही जिल्लाको सदरमुकाम सिद्धार्थनगरदेखि २२ कि.मी. दक्षिण–पश्चिम एवं तेलार नदीको पश्चिमी किनारमा अवस्थित छ । यहाँ कपिलवस्तुका शाक्यवंशी शासक शुद्धोधनकी पत्नी मायादेवीको कोखबाट ई.पू. ५६३ वैशाख शुक्ल पूर्णिमाको दिनमा सिद्धार्थ गौतम बुद्धको जन्म भएको थियो । सुत्तनिपात लगायतका बौद्ध साहित्यमा लुम्बिनी वारे उल्लेख गरिएको छ ।

  • बुद्धका उपदेशहरुलाई व्यवहारमा अँगालौं
    कान्ति चुँदाली

    बुद्धकालीन एक समयमा अंगुलीमाल नामक भयंकर हत्याराले पुरै नगर थर्कमान बनाएको थियो । मान्छे मारेर औलाको माला लगाउँदै हिड्ने भएकाले उसको नाम नै अंगुलीमाल थियो ।

  • पार्टी एकता सम्बन्धी दुई दृष्टिकोण
    मोहन बैद्य (किरण)

    एमाओवादीसितको वार्ताप्रक्रिया केन्द्रको निर्णय तथा केन्द्रद्वारा निर्धारित टोलीद्वारा नभई गुटगत रूपमा विभिन्न कमरेडहरूद्वारा हुँदै आएको छ र अहिले त्यसप्रक्रियाले निकै तिव्रता पाएको छ ।

  • नर्सको काम सुई लगाउने र सलाइन चढाउने मात्रै हो र !
    अर्चना बगाले

    ‘नर्सको काम बिरामीलाई सुई लगाउने र सलाइन चढाउने त हो नि’ भन्ने सोचाइ राख्ने पढालेखाको जमात ठूलै छ । यो जमातभित्र पर्नेले नर्स अर्थात् नर्सिङ पेशाको महत्व बुझेका हुँदैनन् । अहिले नर्सिङको कार्यक्षेत्र फराकिलो भएको छ । अस्पताल बाहिरका विभिन्न काममा पनि नर्सको महत्व बढ्दो छ । अस्पतालभित्र पनि नर्सका काम यति मात्रै हुँदैनन् ।

  • मजदुरलाई विभेद कहिले सम्म ?
    अर्जुन ज्ञवाली

    आज अन्तर्रा्ष्ट्रिय मजदुर दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी धुमधामसँग मनाइदैछ । यसै सन्द्रभमा रहेर यो आलेख शुरु गर्न चाहान्छु । अर्थशास्त्रमा श्रम, पूंजी, भुमि र सगंठनको सामुहिक सहभागिता र प्रयत्नले उत्पादन हुन्छ । उत्पादनको बिक्री अर्थात बितरणबाट प्राप्त प्रतिफल सबै पक्षले पाउनु पर्छ ।

  • बुटवलका बौद्ध विहार र गुम्बा
    गंगा खनाल

    “विहरति” भन्ने संस्कृत शब्द, जसको अर्थ ‘रहनु’ भन्ने हुन्छ । विहार शब्दले रहने अर्थात् बस्ने, सुत्ने ठाउँलाई जनाउँछ । शाक्यमूनी बुद्ध र उहाँका संघ गुरुहरु सुरुसुरुमा खुल्ला आकाशमुनी, रुख मुनी, पाटी पौवा वा गुफामा बस्नु भएको थियो । कालान्तरमा बुद्ध धर्म र संघको प्रशिद्धि यत्रतत्र फैलियो । दानबीरहरु जन्मिए । भिक्षुहरुलाई बस्न, नुहाउन, आराम गर्न, धर्मोपदेश गर्न र सुन्न मिल्ने खालका भौतिक संरचना बनाइ सुरुमा बुद्ध र संघलाई दान गर्ने गरियो । जसलाई बौद्धधर्ममा विहार भनियो ।

  • प्रधानमन्त्री ओलीको भारत भ्रमण र नेपाल–भारत सम्बन्धमा अवरोधका आयामहरु
    साध्यबहादुर भण्डारी

    नेपालमा नयाँ संविधान जारि भएपछि असन्तुष्टि जाहेरी गर्दै भूकम्पबाट थिलथिलो भएको नेपालमाथि ५ महिनाको क्रुर ‘नाकाबन्दी’ को पीडदायी अवस्थामा केही सुधार भएको आभाषको बीचमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली फागुन ७ गतेबाट भारतको भ्रमण गर्दै हुनुहुन्छ ।

  • पर्यटन प्रवर्धनमा होटल व्यवसायको भूमिका
    बलबहादुर आचार्य

    हाम्रो देशले यतिवेला राजनीतिक आन्दोलनको एउटा अवस्था पार गरेकोछ र उक्त आन्दोलनले प्राप्त गरेका उपलब्धिहरु नेपालको सम्बिधान २०७२ ले संस्थागत समेत गरिेसकेकोछ । अव देशले परिवर्तित परिस्थिति र आवश्यकताका आधारमा संसोधन गर्दै समस्याहरुको निरुपण गर्दै जाने हो ।

  • जसले लुम्बिनी चिनेनन्, र त सुनसान छ लुम्बिनी
    मुकेश पोखरेल

    लुम्बिनी यस्तो ठाउँ हो, जहाँ अन्तर्राष्ट्रिय समुदायको मन जितेर काम गर्न सक्ने दक्ष, अनुभवी र योग्य व्यक्ति आवश्यक हुन्छ, जसले लुम्बिनीलाई राम्रोसँग बुझेको छ । सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेको छ। तर हाम्रा नेता र राजनीतिक पार्टीले यो कुरा कहिल्यै सोचेनन्।
    लुम्बिनीको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा धेरै कुरा उठ्छन्। लुम्बिनीको विकासको विषयमा अन्तर्राष्ट्रिय विभिन्न धार्मिक संघसंस्था र बौद्ध धर्मावलम्बी देशहरू चिन्तित छन्। तर त्यो चिन्ताले हाम्रो देशका नेता र लुम्बिनी विकास कोषका पदाधिकारीलाई छुन सकेको छैन।
    लुम्बिनीलाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने हो भने त्यो देशकै हितमा हुनेछ । तर, त्यसका लागि सरकारले केही काम गर्नुपर्दछ । त्यसका लागि वर्तमान पदाधिकारीको संख्यालाई घटाउनुपर्दछ।

    कोषको कार्यकारी प्रमुख (सिईओ) खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने व्यवस्था ऐन नियमावलीमा संशोधन गरेर गर्नुपर्दछ । कोषको परिषद्लाई क्रियाशील बनाउने र कोषको कार्यकारी समितिमा योग्य र विज्ञ व्यक्तिको नियुक्ति गरिनुपर्दछ। तब मात्रै संयुक्त राष्ट्रसंघको सहयोगमा बनेको गुरुयोजना, कोरियाको सहयोगमा बनेको विश्व शान्ति सहर र सरकारले ल्याएको स्मार्ट सिटीको अवधारणा पूरा हुनेछ।

  • के सुगौली सन्धिको पुनरावृत्ति गर्न खोजिदैछ ?
    मोहनविक्रम सिंह

    नयाँ प्रकारले सुगौली सन्धिको पुनरावृत्ति त हुँदै छैन ? देशमा यो गम्भीर खतरा बढ्दै गइरहेको छ। खतरा त्योभन्दा ठूलो छ । सुगौली सन्धिद्वारा देशका केही भागमा मात्र अंग्रेजले कब्जा गरेको थियो । अहिले त पूरै नेपालमा भारतको कब्जा हुने खतरा देखा पर्दैछ।जब नेपालका तत्कालीन शाहवंशीय राजाहरूले अंग्रेजसित सम्झौता गरेर देशका केही भाग अंग्रेजलाई सुम्पेका थिए, अंग्रेजविरुद्ध युद्ध गरिरहेका अमरसिंह थापालाई ठूलो मानसिक चोट पुगेको थियो।

  • बस् सब ठीक ठाक छ !
    मनिकर कार्की ‘निवर्तमान’

    अत्यधिक गर्मी समयमा घामले तातेको पीच सडकमा यात्रा गर्दा सडकमा पानीको सतह जस्तो दृष्य देखिन्छ, जसमा वस्तुहरु उल्टो दृष्टिगोचर हुन्छन् । भौतिक विज्ञानमा यसरी देखिने दृष्यलाई दृष्टिभ्रम अर्थात् मिराज भनिन्छ । अहिले मुलुक असाध्यै कष्टकर अवस्थामा छ । झण्डै साँढे तीन महिनादेखि चलेको तराई मधेश आन्दोलन र दुई महिनाभन्दा बढी समयदेखिको भारतीय नाकाबन्दीले अहिले मुलुक अत्यन्तै संकट ग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । अनि आम जनताको दैनिकी अत्यन्तै अभावग्रस्त बन्न पुगेको छ । इन्धन तथा अन्य अत्यावश्यकीय वस्तुहरुको अभावका कारण स्कूल, कलेज, कार्यालयदेखि अस्पताल सम्मका कामहरु निकै प्रभावित बन्न पुगेको छ ।

  • नेपाल एकीकरणदेखि सुगौली सन्धिसम्मको तथ्य– के भएको थियो इतिहासमा ?
    फणिन्द्र नेपाल

    इतिहासको उषाकालले के देखाउँछ भने नेपालको क्षेत्रफल विशाल थियो । मध्यकालीन विशाल नेपाल तत्कालीन राजाहरूको व्यक्तिगत सम्पत्ति सरह अंशवन्डा गरिँदै गएपछि आपसी झैझगडा समेतका कारण खण्डित हुँदै गएको प्रमाण पाइन्छ ।

    पृथ्वीनारायण शाहले सर्वप्रथम राज्य राजाको व्यक्तिगत सम्पत्ति होइन र सार्वभौमसत्ता अविभाज्य हुन्छ भन्ने तथ्यलाई हृदयंगम गरे । सन् १७४२ मा २० वर्षको उमेरमा गोरखाको राजगद्दीमा विराजमान भएका पृथ्वीनारायण शाहले नेपालको पुनःएकीकरण अभियान सुरु गरे । सन् १७४३ मा नुवाकोटमाथि गरिएको आक्रमण विफल भएपछि उनले दोस्रोपटक नुवाकोटमा आक्रमण गरी २६ सेप्टेम्बर १७४४ मा नुवाकोटमाथि विजय प्राप्त गरे ।

    २८ मे १७५७ मा विजयादशमीको दिन पारेर गोर्खाली सेनाले कीर्तिपुरमाथि आक्रमण ग¥यो । बल्खु खोलाको किनारमा ६ घण्टासम्म भएको लडाइँमा ४०० गोर्खाली सैनिकसहित काजी कालु पाँडेको मृत्यु भयो । यसपछि पृथ्वीनारायण शाहले सैनिक व्यवस्था मिलाउने उद्देश्यले केही समयका लागि युद्ध रोके ।

  • यी हुन् सरकारका तत्कालीन कार्यादेश
    विष्णु प्रसाद पौडेल

    तराई–मधेसको बन्द, हडताल र आपूर्ति प्रणालीको अवरोधका कारण भोग्नुपरेको अनपेक्षित समस्या समाधान गर्न नेपाल सरकारले राजनीतिक संवाद र कूटनीतिक पहल गरिरहेको छ । उपलब्ध इन्धन र उपभोग्य सामग्रीको वितरणव्यवस्थापनलाई न्यायोचित बनाउन उपलब्ध सबै विकल्पलाई उपयोग गरिरहेको छ । वितरण प्रणालीलाई थप व्यवस्थित बनाई जनजीवन सामान्य बनाउन र वर्तमान परिस्थितिका कारण अर्थतन्त्रमा पर्न सक्ने प्रभावलाई कम गर्न कार्यदिशा तय गरिएको छ ।

  • नेपाल असफल नहुने ९ कारण
    विष्णु पौडेल

    अर्थमन्त्री विष्णु पौडेलले यसैसाता राजधानीमा आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा सम्बोधनका क्रममा नेपाल असफल राष्ट्र नहुनेमा ढुक्क हुन आमजनता र निजी क्षेत्रलाई आग्रह गरेका थिए । उनको सम्बोधनमा असफल राष्ट्र नहुने यस्ता कारण छन् ।

  • के हो ‘नयाँ शक्ति’को अर्थ-राजनीतिक आधार ?
    मनिकर कार्की

    जसै २०७२ असोज ३ मा संघीय गणतन्त्र नेपालले नयाँ संविधान प्राप्त गर्यो, त्यसको ठीक दुई दिनपछि संविधान निर्माणमा अहोरात्र खटेका एकीकृत माओवादीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पत्रकार सम्मेलन गरी पार्टी र व्यवस्थापिका संसदको सदस्य पद परित्यागको घोषणा गरे । त्यसयता राजनीतिक वृत्तमा त्यही विषय चर्चामा रहेको छ र यसले नेपाली राजनीतिमा एक खालको तरंग सिर्जना गरिदिएको छ । जनमानसमा भट्टराईले हठात् किन पार्टी परित्याग गरे भन्ने जिज्ञासा पनि अनुत्तरित नै छ ।

  • संविधान जारी भएसँगै किन असहजताको सामना गर्नु पर्‍यो ?
    खिलराज रेग्मी

    संविधानको प्रसङ्गमा भन्नुपर्दा आज संविधान जारी भएको डेढ महिना व्यतित भइसक्दा पनि देशव्यापी रुपमा नेपाली जनताले संविधान प्राप्तिमा सन्तोष मान्दै हर्षोल्लास मनाउने कुरा त परै छाडौँ, जीविकोपार्जनका लागि नै पनि संघर्ष गर्नुपर्ने विरक्त लाग्दो स्थिति पैदा भइदिँदा मानवअधिकार र मौलिक हकका यस्ता व्यवस्थाहरु खल्लो र ओझेलमा परेको देखिएका छन् ।

  • ‘नयाँ शक्ति’ को पहेली
    मनिकर कार्की ‘निवर्तमान’

    पछिल्लो राजनीतिक परिदृष्यमा एकीकृत माओवादीका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी परित्यागको घटना चर्चाको शिखरमा छ । यसपालीको दसैं बिदाको बसिबिँयालोमा गाउँघरदेखि सहरबजारसम्म गफ गर्ने विषय भारतीय नाकाबन्दी र डा. भट्टराईको पार्टी परित्याग बन्न पुग्यो । कतिले यी दुई परिघटनालाई जर्बजस्त रुपमा जोडेर हेरेको पनि देखियो ।

  • नाकाबन्दीको सामना यसरी गरौ
    मोहनविक्रम सिंह

    भारतीय नाकाबन्दीले नेपालसामु कठिन स्थिति सिर्जना गरेको छ। सामान्य रूपले हेर्दा त्यो नाकाबन्दीले पैदा गरेको सिमानाको प्रकृति तात्कालिक र आर्थिक जस्तो देखिन्छ, तर समस्यामाथि समग्र रूपले विचार गर्दा त्यसको प्रकृति दीर्घकालीन र राजनीतिक प्रकारको भएको बुझ्न गाहो पर्ने छैन।

  • ‘संविधानका पिता’ कोइराला र लोकतान्त्रिक अभ्यास
    विश्व घिमिरे

    नयाँ संबिधान जारी भए पश्चात नेपाली राजनीतिमा ठुलो परिवर्तन देखा पर्यो, चाहे त्यो राष्ट्रियताको सवालमा होस् या नयाँ सरकार गठनको सवालमा करिब आठ बर्ष देखि जन्म हुन नसकेको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल को संबिधानको प्राकृतिक जन्म गराएर संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान २०७२ का पिता बन्न पूर्व प्रधानमंत्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला सफल भएका छन् ।

  • ‘मैले यसकारण सद्भावना पार्टी परित्याग गरे’
    सरिता गिरी

    मधेश अहिले पनि आन्दोलित छ । हरेक तह र तबका का जनता सडकमा छन । ४० जना भन्दा बढी मधेशी आंदोलनकारी शहीद भई सकेका छन । उनी हरुको मांग र आकांक्षाको सम्बोधन भएको छैन। यस बीच हिजो नया सरकारको निर्माणमा आंदोलनकारी मधेशी दलको नेतृत्व वर्गले लगभग ६० दिन हुन लागेको अनिश्चितकालीन हडताल लाई एउटा निष्कर्षमा न पुरयाई आफूले अस्वीकार गरी सकेको सम्विधान अन्तर्गत संसदमा सरकार निर्माणको प्रक्रियामा सहभागी भई मधेशको आत्म सम्मान मा गहिरो चोट पुरयाएका छन ।

  • चुनौतीको चाङ पन्छाउन सफल होलान् त ओली ?
    महेश आचार्य/बीबीसी

    काठमाडौ । आफ्नो राजनीतिक यात्राको पचासौं वर्षमा टेक्दै गर्दा सत्ताको बागडोर सम्हाल्ने मौका पाएका एमाले अध्यक्ष ओली जति सहज ढंगले आइतबार निर्वाचित भए, उनको अगाडिको बाटो भने त्यसको ठीक विपरित कठीन चुनौतीहरुले भरिएको देखिन्छ।

  • कुमारमणि गौतम

    चर्चामा छ प्रधानमन्त्रीको चुनाब सुशील कोइराला र केपी ओलीबीच नभइ केपी ओली र नरेन्द्र मोदीबीच हुँदै छ । यसकारण ओलीले जित्नैपर्छ यसो हुँदा हाम्रो राष्ट्रवाद जोगिन्छ । कुरा बडो मिठो र राष्ट्रवादी सुनिन्छ । सुन्दा पनि मजा आउँछ एउटा राष्ट्रवादी भएका नाताले ।

  • के हामी कसैको संकेत कुरिरहेका थियौँ ?
    गगन थापा

    नेताहरुलाई मेरो प्रश्न छ यदि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउने उपयुक्त हुन्छ भन्ने मुख्य नेतृत्वलाई लागेको थियो भने यत्रो दिनसम्म के हेरेर बसिरहेको? के हामी कसैको संकेत कुरिरहेका थियौँ?

  • मधेशको समस्या सुल्झाउन एमालेबेगरको सरकार
    आर. के. चौरसिया

    एमाले र ओलीले मधेश आन्दोलनलाई भारतीयहरुले गरेको आन्दोलन भनेपछि मधेश एमाले र ओलीसँग असन्तुष्ट छ । मधेशको समर्थन नपाउने सरकारले मधेशको समस्या समाधान गर्न नसक्ने विषयले पछिल्लो समयमा चर्चा पाइरहेको छ ।

  • मोदीजी, आफु हेपिएको बदला नेपालसँग नलिनू !
    उमेश चौहान

    अपमानले मान्छेलाई चिढ्याउने हो, दास बनाउन सक्दैन । फेरि सार्वभौमिकता भनेको कति प्यारो हुन्छ भनेर भारत आफैँले पनि जान्नुपर्ने हो किनकि भारतको सार्वभौमिकता पनि अभेद्य छैन जसलाई इतिहासमा बेलायतले रुवायो, वर्तमानमा चीनले तर्साइरहन्छ ।

  • राजीनामा घोषणा गर्दै बाबुरामले यसो भने
    बाबुराम भट्टराई

    ४० बर्षको राजनीतिक जीवनको एक अध्याय सकियो । असोज ३ मा जनताको संविधान आयो । विभिन्न उपलब्धी संस्थागत भयो । हाम्रो लागि खुसीको दिन हो । अविस्मरणीय दिन हो । खुसी साटन चाहन्छु ।

  • बुद्ध: एक भिन्‍न ‘मार्गदाता’
    नेत्र आचार्य

    बुद्धलाई एउटा गाउँमा प्रवचनको निम्तो आयो। पहिलो दिन बुद्ध त्यहाँ पुगे र एक शब्द पनि नबोली फर्किए। करिब दुई सय ५० गाउँले थिए त्यहाँ । दोस्रो दिन बुद्ध त्यहाँ आइपुग्दा मात्रै एक सयजति मानिस जम्मा भएका थिए।

  • ४५ सालको नाकाबन्दी
    रमेशनाथ पाण्डे

    भारतसँगको व्यापार र पारवहन सन्धिको म्याद सकिने समय र नयाँ सन्धिगर्ने अथवा पुरानैलाई नवीकरण गर्ने वार्ता नेपालकालागि सधैं जोखिमपूर्ण र पीडादायी साबित भएको छ। भारतले नेपालमा जस्तो शासनभएपनियी सन्धिलाई आफ्नो मुठीमा रहेको ‘प्रभावकारी धारिलो हतियार’का रूपमा स्वार्थ पूरा गर्न प्रयोग गर्ने स्थायी रणनीति बनाउँदै आएको छ।

  • संविधान, कांग्रेस र मधेस
    गगन थापा

    जसरी म आफ्नो मतदाताको बीचमा केही दिनमै वाचा गरेअनुरूप नयाँ संविधान लिएर जान पाउने सोचले रोमाञ्चित र उत्साहित छु, त्यसैगरी मेरै पार्टीका कैयन मधेसी, थारू, जनजाति र दलित समुदायका सभासद साथीहरूको अनुहारमा मजस्तो उत्साह र उल्लास होइन, चिन्ताका रेखाहरू छन् । सबै समान ढङ्गले हर्षित भएर आफ्ना मतदातामाझ जाने परिस्थिति बनाउन नसक्नु निश्चय नै चिन्ताको विषय हो ।’

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल । शनिबार, ६ चैत ।
    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि ब..
  • ठूलो पर्दाका ठुल्दाई
    रामजी ज्ञवाली । बुधबार, १ पुस ।
    नेपाली चलचित्र मन्दिरमा पस्दापस्दै खोजीने नाम हो राजेश हमाल । ठुलो पर्दा होस् वा सानो पर्दा, चलचित्र पारखी र कलाप्रेमीको मन र मस्तिष्कमा सधै जिवन्त रहने नाम हो महानायक हमाल । हमालको सफलताले नेपाली चलच..
Happy Cheese Balls
Happy Cheese Balls
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..
  • सहिद गोविन्द गौतमको घरमा पुग्दा..
    नवल खड्का
    किरियामा बस्नु भएका गोविन्दका वुवा र श्रीमतीलाइ देख्ने वित्तीकै मन थाम्न बढो मुस्किुल पर्यो । हजुरआमाको वरिपरि खेलिरहेका तीन छोरीहरुलाइ हेर्दा उनीहरुका आँखाले सायद बाबालाइ खोजिरहेको थियो । तर बाबाको क..
Above Sambad Ishika
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।

Above Rochak Buddha Shree Rikshaw Magh 8_072
  • छोराको लोभले सन्तानको भीड !
    लुम्बिनी टाइम्स / मंगलवार, १३ भदौ ।
    पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहाद..
  • अन्तरिक्षमा फुल्यो फूल
    एजेन्सी / सोमबार, ४ माघ ।
    काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलोपटक फूल फुलेको छ । नासाका अन्तरिक्ष यात्री स्कट केलीले ट्वीट गरेर यस व..
  • चाणक्य नीति भन्छ, पुरुषले यी ४ कुरा गोप्य राख्नुस्
    लुम्बिनी टाइम्स / शुक्रबार, १३ कात्तिक ।
    आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बना..