Main Menu
Lumbini Times | Nepal's Independent News Portal.
स्वास्थ्य
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘आइयुआई’ सेवा सुरू प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई सेवा विहिबारदेखि शुभारम्भ भएको छ । काठमाडौं बाहिर सरकारी अस्पतालमा यो उपचार पद्दती पहिलो भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिनुभयो । थप पढ्‍नुहोस्
समाचार
बुटवलको पाखापानीमा एक पुरुष मृत फेला बुटवल उपमहानगरापलिका–२ पाखामानीमा एक पुरुषको शव फेला परेको छ । विहिबार विहान पूर्व–पश्चिम राजमार्ग अन्तरगत पाखापानीमा रहेको कल्भर्टमुनि अन्दाजी ४०/४१ वर्षीय सन्तोष नेपाली रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । थप पढ्‍नुहोस्
समाचार
भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु नेपालमा हुने सवारी दुर्घटनाका कारणमध्ये सवारी चालकको कारण ८८ दशमलव ३५ प्रतिशत दुर्घटना हुने गरेको छ । यस्तै सवारीसाधनको कारण दुई दशमलव ५९ प्रतिशत, यात्रुको कारण चार दशमलव २० प्रतिशत, सडकको अवस्थाका कारण चार दशमलव १२ प्रतिशत र मौसमका कारण शून्य दशमलव ७४ प्रतिशत दुर्घटना हुने गरेको छ । थप पढ्‍नुहोस्
समाचार
राजनीति
आजका तस्वीरहरु
माछा मार्दै थारु महिला
नेपाली सेना दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रस्तुती देखाउँदै नेपाली सेना । 
२६० औं सेना दिवस
पाल्पाको रानीमहल । आन्तरिक तथा वाह्य पर्यटकले रानीमहलमा चहलपहल बढेको छ । तस्बिर : न्युज कारखाना
रानीमहल
तोरी फुलेर कपिलवस्तुका ग्रामीण बस्ती पहेँलाम्मे देखिएका छन् ।
आहा तोरीबारी !
रुपन्देहीको सैनामैना नगरपालिका– १ स्थित पर्रोहा परमेश्वर ज्योतिर्लिङ्ग बोलबम धाममा साउन महिनाको दोस्रो सोमबार भक्तजनको घुइँचो ।  तस्वीरः युवराज पाण्डे/रासस
पर्रोहा बोलबम धाममा भक्तजनको घुइँचो

आर्थिक
खेलकुद
देश
अन्तर्वार्ता
परिवार
रोचक समाचार
विश्व