Main Menu
Lumbini Times | Nepal's Independent News Portal.
समाचार
बुटवलको ऐतिहासिक जितगढी किल्लामा आज विजय उत्सव मनाइँदै आज वैशाख ७ गते । आजभन्दा दुई सय ९ वर्षअघि आजकै दिन अर्थात् विसं. १८७२ वैशाख ७ गते विश्वविजेता तत्कालीन अंग्रेजसंगको युद्धमा नेपालले विजय हासिल गरेको थियो । बुटवलस्थित जितगढी किल्ला परिसरमा भएको नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको आज वैशाख ७ गतेको दिनलाई विजय उत्सव दिवसका रुपमा मनाइँदै आएको छ ।  थप पढ्‍नुहोस्
राजनीति
लुम्बिनीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।  थप पढ्‍नुहोस्
राजनीति
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ? लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गर्नुभएको छ । ११ सदस्यीय मन्त्रिमण्डलमा प्रमुख सत्ता साझेदार नेकपा एमालेबाट ५, माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित २, जनता समाजवादी पार्टी (जसपा), स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेकपा एकीकृत समाजवादीबाट बाट १/१ जना मन्त्री बनेका छन् ।   थप पढ्‍नुहोस्
समाचार
राजनीति
आजका तस्वीरहरु
माछा मार्दै थारु महिला
नेपाली सेना दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रस्तुती देखाउँदै नेपाली सेना । 
२६० औं सेना दिवस
पाल्पाको रानीमहल । आन्तरिक तथा वाह्य पर्यटकले रानीमहलमा चहलपहल बढेको छ । तस्बिर : न्युज कारखाना
रानीमहल
तोरी फुलेर कपिलवस्तुका ग्रामीण बस्ती पहेँलाम्मे देखिएका छन् ।
आहा तोरीबारी !
रुपन्देहीको सैनामैना नगरपालिका– १ स्थित पर्रोहा परमेश्वर ज्योतिर्लिङ्ग बोलबम धाममा साउन महिनाको दोस्रो सोमबार भक्तजनको घुइँचो ।  तस्वीरः युवराज पाण्डे/रासस
पर्रोहा बोलबम धाममा भक्तजनको घुइँचो

आर्थिक
खेलकुद
देश
अन्तर्वार्ता
परिवार
रोचक समाचार
विश्व