Main Menu
Lumbini Times | Nepal's Independent News Portal.
समाचार
दाङबाट रुकुम जाँदै गरेको बस दुर्घटना, १४ यात्रु घाइते  दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्। बुधबार बिहान ११ बजेतिर बागचौर नगरपालिका– २ थारमारे ठिनवाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताउनुभयो।  थप पढ्‍नुहोस्
समाचार
रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा आज रामनवमी पर्व, देशभर श्रद्धा भक्तिपूर्वक भगवान् रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । चैत्र शुक्ल पक्षको नवमी तिथिका दिन मनाइने रामनवमी पर्व आज श्रद्धापूर्वक पूजा आरधना गरी देशभर मनाइँदैछ । आज भगवान् श्रीरामको ब्रत, उपवास बस्ने र पूजा आराधना गर्नाले सुख, शान्ति मिल्ने धार्मिक विश्वास रहेको छ । राम नवमीकै अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ ।  थप पढ्‍नुहोस्
राजनीति
लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ ।  प्रदेशसभामा छ वटा विषयगत समिति र एक विशेषाधिकार समितिको आज सर्वसम्मत नेतृत्व चयन भएको हो । प्रदेशसभा सचिवालयले जारी गरेको निर्वाचन कार्य तालिकाअनुसार आज ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेअनुसार सातवटै समितिमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।  थप पढ्‍नुहोस्
समाचार
राजनीति
आजका तस्वीरहरु
माछा मार्दै थारु महिला
नेपाली सेना दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रस्तुती देखाउँदै नेपाली सेना । 
२६० औं सेना दिवस
पाल्पाको रानीमहल । आन्तरिक तथा वाह्य पर्यटकले रानीमहलमा चहलपहल बढेको छ । तस्बिर : न्युज कारखाना
रानीमहल
तोरी फुलेर कपिलवस्तुका ग्रामीण बस्ती पहेँलाम्मे देखिएका छन् ।
आहा तोरीबारी !
रुपन्देहीको सैनामैना नगरपालिका– १ स्थित पर्रोहा परमेश्वर ज्योतिर्लिङ्ग बोलबम धाममा साउन महिनाको दोस्रो सोमबार भक्तजनको घुइँचो ।  तस्वीरः युवराज पाण्डे/रासस
पर्रोहा बोलबम धाममा भक्तजनको घुइँचो

आर्थिक
खेलकुद
देश
अन्तर्वार्ता
परिवार
रोचक समाचार
विश्व