लुम्बिनी प्रादेशिक अस्पतालमा ‘आइयुआई’ सेवा सुरू
प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई सेवा विहिबारदेखि शुभारम्भ भएको छ । काठमाडौं बाहिर सरकारी अस्पतालमा यो उपचार पद्दती पहिलो भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।
थप पढ्नुहोस्
बुटवलको पाखापानीमा एक पुरुष मृत फेला
बुटवल उपमहानगरापलिका–२ पाखामानीमा एक पुरुषको शव फेला परेको छ । विहिबार विहान पूर्व–पश्चिम राजमार्ग अन्तरगत पाखापानीमा रहेको कल्भर्टमुनि अन्दाजी ४०/४१ वर्षीय सन्तोष नेपाली रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
थप पढ्नुहोस्
भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु
नेपालमा हुने सवारी दुर्घटनाका कारणमध्ये सवारी चालकको कारण ८८ दशमलव ३५ प्रतिशत दुर्घटना हुने गरेको छ । यस्तै सवारीसाधनको कारण दुई दशमलव ५९ प्रतिशत, यात्रुको कारण चार दशमलव २० प्रतिशत, सडकको अवस्थाका कारण चार दशमलव १२ प्रतिशत र मौसमका कारण शून्य दशमलव ७४ प्रतिशत दुर्घटना हुने गरेको छ ।
थप पढ्नुहोस्