Main Menu
Lumbini Times | Nepal's Independent News Portal.
समाचार
तराईका केही स्थानमा हुरीबतासको चेतावनी लुम्बिनी प्रदेशलगायत  तराईका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।  थप पढ्‍नुहोस्
समाचार
नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।  थप पढ्‍नुहोस्
समाचार
कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलद्धारा स्वागत मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौँ आइपुग्नु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभयो ।  थप पढ्‍नुहोस्
समाचार
राजनीति
आजका तस्वीरहरु
माछा मार्दै थारु महिला
नेपाली सेना दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रस्तुती देखाउँदै नेपाली सेना । 
२६० औं सेना दिवस
पाल्पाको रानीमहल । आन्तरिक तथा वाह्य पर्यटकले रानीमहलमा चहलपहल बढेको छ । तस्बिर : न्युज कारखाना
रानीमहल
तोरी फुलेर कपिलवस्तुका ग्रामीण बस्ती पहेँलाम्मे देखिएका छन् ।
आहा तोरीबारी !
रुपन्देहीको सैनामैना नगरपालिका– १ स्थित पर्रोहा परमेश्वर ज्योतिर्लिङ्ग बोलबम धाममा साउन महिनाको दोस्रो सोमबार भक्तजनको घुइँचो ।  तस्वीरः युवराज पाण्डे/रासस
पर्रोहा बोलबम धाममा भक्तजनको घुइँचो

आर्थिक
खेलकुद
देश
अन्तर्वार्ता
परिवार
रोचक समाचार
विश्व