Main Menu
Lumbini Times | Nepal's Independent News Portal.
समाचार
भैरहवाबाट २७२ किलो गाँजा बरामद सशस्त्र प्रहरी बलले मंगलबार बिहान रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बाट दुई सय ७२ किलोग्राम गाँजा बरामद गरेको छ । मोटरसाइकल आयात गर्ने यूपी ७८ बीटी ८२९७ नम्बरको टाटा कन्टेनरमा लुकाई छिपाइ भारत लैजान लागेको अवस्थामा भैरहवाको डण्डा पुल नजिकैबाट उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणले जनाएको छ । थप पढ्‍नुहोस्
समाचार
सुप्रिम सहकारी पीडितद्वारा बुटवलमा प्रदर्शन प्रदर्शनमा सहभागीहरूले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण बन्द गर’, ‘जीबी राई खोइ ? भन्देऊ न रवि दाइ’, ‘जीबी राई कहाँ छ ? रवि दाइलाई थाहा छ’, ‘गृहमन्त्री आफ्नो बचन पूरा गर, जीबी राई पक्राउ गर’, ‘बचत रकम फिर्ता देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । थप पढ्‍नुहोस्
समाचार
स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी लिँदै सुदीप एउटै बोटमा एक किलोसम्म स्ट्रबेरी फल्ने गरेको छ । आफ्नो घरपरिवारसँगै एक जनालाई रोजगार दिएको दवाडी बताउनुहुन्छ । स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ । उत्पादन भएको सबै फल बिक्री नभएमा प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्क सेक बनाइ बजारमा बेच्न मिल्ने भएकाले जोखिम कम रहेको उहाँले बताउनुभयो ।  थप पढ्‍नुहोस्
समाचार
राजनीति
आजका तस्वीरहरु
माछा मार्दै थारु महिला
नेपाली सेना दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रस्तुती देखाउँदै नेपाली सेना । 
२६० औं सेना दिवस
पाल्पाको रानीमहल । आन्तरिक तथा वाह्य पर्यटकले रानीमहलमा चहलपहल बढेको छ । तस्बिर : न्युज कारखाना
रानीमहल
तोरी फुलेर कपिलवस्तुका ग्रामीण बस्ती पहेँलाम्मे देखिएका छन् ।
आहा तोरीबारी !
रुपन्देहीको सैनामैना नगरपालिका– १ स्थित पर्रोहा परमेश्वर ज्योतिर्लिङ्ग बोलबम धाममा साउन महिनाको दोस्रो सोमबार भक्तजनको घुइँचो ।  तस्वीरः युवराज पाण्डे/रासस
पर्रोहा बोलबम धाममा भक्तजनको घुइँचो

आर्थिक
खेलकुद
देश
अन्तर्वार्ता
परिवार
रोचक समाचार
विश्व