Main Menu
  |   Saturday, November 18, 2017
तिजको खर्च कटाएर बाढि पिडितलाई सहयोग
तिजको खर्च कटाएर बाढि पिडितलाई सहयोग

बुटवल । नेपाली जन सम्पर्क समिति महिला संघ भारत गाजियाबाद शाखाले तिजको खर्च कटाएर यँहाका बाढि पिडितलाई सहयोग गरेको छ।
संघले सोमबार बुटवल उपमहानगरपालिका बार्ड नम्बर २ मा राजमार्ग अवरुद्धहुने गरी आएको बाढिवाट पिडित बनेका १८ घर परिवारलाई राहत साम्रागी हस्तारण गरेका हुन् ।

स्थानीयहरुलाई चिउरा,वल्याकेट,साडी, बच्चाका कपडा लगायत साम्रगी हस्तारण गरिएको हो ।कार्यकम संघकी महा सचिव सुनिता कुवंरको अध्यक्षता भएको कार्यक्रमा नेपाली काग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे , उप सभापति बिमलराज भटराई , नेपाली काग्रेस बार्ड नम्बर दुई सचिव महेस क्षेत्री लगायत बोल्दै भारतमाबस्ने नेपालीहरुले तिजको खर्च कटाएर यहाँ सहयोग गर्नु सहरानीय कार्य भएको बताएका थिए । महासचिव कुवरले करिव ८० हजारको साम्रगी आफुहरुले तिजको फुजल खर्च कटाएर वितरण गरेको बताउनु् भयो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।