Main Menu
  |   Sunday, October 21, 2018
बलदेब कांग्रेस प्रदेशसभा ५ को संसदीय दलको नेता

बुटवल । नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलको नेता निर्बिरोध रुपमा चयन गरेको छ । प्रदेश सांसद बलदेव शर्मा पोखरेललाई कांग्रेसले प्रदेश ५ को संसदीय दलको नेता चयन गरेको हो ।

संसदीय दलको नेता बन्नका लागि यसअघि पोखरेलसंगै पाल्पा कांग्रेसका सभापति समेत रहेका बीरबहादुर राना,कपिलबस्तुका नेता बीरेन्द्र कनोडीया,रुपन्देही क्षेत्रनम्बर ५ बाट निर्बाचित युवा नेता फकरुद्धिन खां र दाङका नेता डिल्ली चौधरीले उम्मेद्धारी दर्ता गराएका थिए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।