Main Menu
  |   Wednesday, November 14, 2018
सांसद घर्तिलाई सम्मान

बुटवल । नेपाल रेन्बुकाई कराँते डो संघ रुपन्देही र मगर मुक्ति मोर्चा नेपालले माओवादी केन्द्र प्रदेश नं ५ संसदीय दलका सचिव वसन्त घर्ति मगरलाई एक कार्यक्रम विच सम्मान गरेको छ । तिलोत्तमा नगरपालिका कोटिहवा गुरुकुल भवनमा आयोजित एक कार्यक्रममा सांसद घर्तिलाई सम्मान गरिएको हो ।

कार्यक्रममा मोर्चाका प्रदेश संयोजक मनोज राना तमु मोर्चा का केन्द्रिय सचीव धन ब तमु ,रुपन्देही इन्चार्ज राम ब तमु, मगर मोर्चा के स तामा ब साराङ्ग्कोटी ,डि बि थापा जिल्ला खेलकुद प्रमुख सगम थापा , करातेका प्रशिक्षक महम्मद अलि ,राजु अग्रहरी लगायतले वधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा सांसद घर्तिले खेलकुद क्षेत्रको विकासको लागि आफ्नो क्षेत्रवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्ति गरेका थिए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।