Main Menu
  |   Tuesday, April 24, 2018
लुम्बिनी बाणिज्य क्याम्पस कर्मचारी संघमा पोखरेलको नेतृत्व
लुम्बिनी बाणिज्य क्याम्पस कर्मचारी संघमा पोखरेलको नेतृत्व

बुटवल । लुम्बिनी बाणिज्य क्याम्पस कर्मचारी संघ इकाई समितिको एघारौं साधारण सभा तथा सातौ अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले लक्ष्मी पोख्रेल अध्यक्ष रहेको ९ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितीको उपाध्यक्षमा राधा पन्त, सचीवमा पुष्कर भुसाल, कोषाध्यक्षमा दिपक भट्टराई, सदस्यहरुमा ज्योति श्रेष्ठ, उज्जर घिमिरे, केश बहादुर थापा, चन्द्रा शाही, भिम बहादुर क्षेत्री चयन हुनुभएको छ।

अधिवेशन क्याम्पस प्रमुख डा. इश्वर गौतमको प्रमुख आतिथ्यता, सहायक क्याम्पस प्रमुख विनोद ढुंगानाको बिशिस्ट आतिथ्यता, उप प्राध्यापक रन्जन ज्ञवालीको आतिथ्यता एवं कपिल गौतमको संयोजकत्वमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।