Main Menu
  |   Wednesday, November 14, 2018
अष्ट्रिच पालनका फाइदाहरु
अष्ट्रिच पालनका फाइदाहरु

परम्परा गत पशुपंक्षिपालन व्यवशाय जस्तै कुखुरा पालनगाइ भैसी पालन भेडा बाख्रापालन ब्रंगुर पालनले बेला बेलामाविभिन्नखाले आर्थीक क्षती ब्यहोरेका छन् । सरुवातथा संर्पकित रोगहरुको अचानकमाहामारी देखा पर्नु जस्का कारण उत्पादनअचानकहास आउनु जलवायु परिवर्तन अत्याधिक गर्मी तथा खानेपानीको अभाव जस्तो यस्का धेरै कारणहरु छन् । अष्ट्रिच पालन पशुपालन व्यवशायको परिपुरकको रुपमा वढी नाफा मुलुक पशुपंक्षि पालन व्यवशायको रुपमा निकट भविष्यमा स्थापीत हुने सम्भावना देखिन्छ ।

अष्ट्रिचको उत्पती अफ्रिकामा भएको हो तर उड्न नसकने चरा प्रजातीले आफ्नो पद चिन्हभारत नेपालमापनिे यस चरा पालन व्यवशाय प्रति पशुपंक्षिव्यवशायीहरुको बढदो चासो ले पुष्टी गर्दछ ।अष्ट्रिच पालनमा लगानीको धेरै नाफाप्राप्तहुने संभावना देखिन्छ साथै लगानी उठने पनी । नेपालमापहिलो पटक यस्को पालनउत्पादन अष्ट्रीच नेपालप्रा.लि. ले शुरु गरेको छ । अष्ट्रिच राटाइटस प्रजातीको चरा मध्ये पर्दछ ।

यसको मासु अण्डा बोसो तेल छाला तथा प्वाखअतीमुल्यवान हुन्छन् स्वास्थ्यएंवव्यापारीक दृष्टिकोकोण बाट यी शान्त सर्तक चराहरु विविधखाले जलावायु जन्य अवस्थामा आफुलाई अभ्यस्त पार्ने क्षमता राख्दछन् ।

यीनको दाना आहाराहरुमा मुख्यत अन्न, अन्नका उप उत्पादन दाल जन्य उत्पादन र केही मात्रामा पोषीलो तर नरम खाले घास मुख्य हुन । यीनमा रोग प्रति रक्षा शक्तीयती बलीयो संग विकशीत हुन्छन कि अन्य पंक्षिप्र जातीमा बेला बेलामा देखा पर्ने संक्रामकतथ सरुवा रैगबाट सजीलै बचाउन सक्छन् । अष्ट्रिचको शरीरकाप्रत्येक भागव्यापारीक दृष्टिकोणले मुल्यवानहुने हुदा यस्का पालन एउटा साहसी ककदम त हुन्छ नै होला ।यस्का विभिन्न उत्पादनहरुको मुख्य विशेषताका कारण यो पेशा पनाउन आर्कषित गराउछ ।
छाला
अष्ट्रिचको छाला धेरै नरम तथामुलायम हुन्छ यस्को छालाको वाहिरी भाग प्वाख उर्मने ठाउमा केही उठेको थोप्ला जस्ता देखिन्छन् जस्ले गर्दा यस्को आकर्षण वढाउछ जस्का कारण अन्तराष्ट्रिय छाला उदयोगमा छालाजन्य शौखिनउत्पादनको लागीमाग वढदो छ एउटा अष्ट्रिच बाट प्राप्तहुने छालाको मुल्यअन्तराट्रिय वजारमा सय देखि एक सय पचास अमेरीकी डलर पर्छ अष्ट्रीचको शरीरको बिभीन्न भागबाट उपलब्धहुने छालाबाट वेग्ला वेग्लै व्यापारीक प्रयोजनका सामाग्री बनाइन्छ जस्तै शरीरको छालाबाट कोट ज्याकेट जुत्ता पर्स जस्ता अती सुन्दर तथाशिल्पकलात्मक सामाग्रीवनाउन सकिन्छ ।खुटटाको छाला सर्प अजीगर जस्ता घस्रिने जीबको छालाको आकृती जस्तै देखिन्छ यो कम्मर पेटि नाडी पेटी तथालुगामानमुनाको रुपमा सजावटको रुपमाप्र योग गरीन्छ ।
अष्ट्रिचको मासुको प्रयोग
आजभोली आम उपभोक्ता एव जनसमुदायमा स्वस्थ्यकार खादय सामाग्रीहरु प्रतिजनचेतनाभएको हुदा यस्को मासुको भाग वढ्दो छ अन्यपशुपंक्षिमा बेला बेला देखापर्ने विविध खाले संक्रामक सरुवातथा संर्पकित रोगका कारण विकल्पको रुपमायसतर्फ आर्कषित हुनपुगोका छन् हाम्रो आफ्नै परिवेशमापनि परिीथीती फरक छैन अष्ट्रीचको मासुमावोसो न्युन १.५ प्रतिशतभन्दाकम हुन्छ अरु खाले मासु सँग तुलनागर्दा यो गाढा रातो नरम तथा सुगन्धीतशिकार गरीने मृग चित्तलको जस्ता श्वादको हुन्छ जसबाट विविधखाले मासुका परिकार बनाउन सकिन्छ । यस्को मासुको सवाद थोरै समयमापकाउदा बढेर जान्छ बरु अन्यखाले मासु जस्तो गरी धेरै समय काये स्वादखल्लो तथामासु भाकरो भएर जान्छ बढी प्रयोगमाल्याइने मासुको लागी यस प्रजातीको भागहरु तीघ्राको मासपेशितथा पिढयुको मासु पेशि मानीन्छ ।छाती तथा मेरुदण्ड तथा घाटीकोि मासु हाडसहित हुने हुदाझोल हालेर सुप खान सकिन्छ । यसको मासु कोलेस्टेरोल मुक्तपनी हुन्छ ।

अष्ट्रिचको फूल
आश्चर्यलाग्दो गाढा सेतोरंगको वाहिरी आकृतिफुलहरु पुगनपुग ८ देखि १० इन्चलम्वाइका हुन्छन् यीनको एउटा फूलको तौल ९ सय पचास देखि १२ सय पचास ग्राम सम्मका हुन्छन् यीनीहरु आफैमा सुन्दर कलाकाारीतागरिएको पो जस्ता देखिन्छन् वा इमुअष्ट्रीचको खाली फुलहरु वाट विविधखाले कलात्मक वा शिल्पकलात्मक सामाग्री बनाउन सकिन्छ एउटा चराले बर्ष भरीमा कम्तीमा बीस बढीमा चालीस गोटा फूल पार्छ यीनको बलीयो बनौट कारण शिल्प कलाकारीताका लागी तथा वाहिरी गाढा रंगकाकारण खन्यखाले रंग प्रयोग सजावट जन्य चित्रवाउन सकिन्छ जुन घरायसीएवं व्यापारी प्रयोजनका लागी विक्रीगर्न सकिन्छ । यस बाहेक अष्ट्रीचको फूलको खालीवोक्राको खोलबाट महिलाले लगाउने चुरा पोते नाक कानमा लगाउने गहनाका साथै भान्सामा प्रयोग हुने कपप्लेट पनिवनाएर व्यापारीक प्रयोजनका लागी प्रयोग गर्न सकिन्छ यस्को एउट खाने फुलको प्रतिगोटा ने रु २हजार तथा खाली खोलको १०००पर्दछ
अष्ट्रिचको वोसो बाट उत्पादित तेल
अष्ट्रिचको तेलमा पालमिटिग एसिड बाइस प्रतिशत पालमीटोलेइक एसीड पाच प्रतिशत स्टीइरिक एसिड आठ प्रतिशत ओलेइकएसीड त्रीचालीस प्रतिशत लीनोलेइकएस्डिबीस प्रतिशतलीनोलेनीक एीिड दुइप्रतिशतहुने गर्दछ । अष्ट्रीचको तेल भिटामीन ए र इ तथाओमेगा एसीड तीन ६ र नौको प्रचुरताभएको प्राकृतिकश्रोत मानीन्छ यसमा एन्टी इफलामेटेरी गुणहरु हुने गर्दछ र छालामा दल्दाभीत्रसम्म पस्न सक्ने क्षमतापनी हुन्छ ।
अष्ट्रीचको तेल निम्न प्रयोजनकालागीप्रयोग गर्न सकिन्छ
साधारण मर्केको दुखेको साथै घाउ चाडै निर्को पार्छ प्रतिकुलमौसमी अवस्थामा वाहुरी तथा सुर्यको तापबाट छालालाई रक्षा गर्ने हुदा छालामा लगाउने क्रिमलोशनको रुपमाप्रयोग गर्न सकिन्छ यो तेल लाइ सौन्र्दय प्रसाधन तथा स्वास्थय प्रसाधनका सामागंी जस्तै स्याम्पु सावनवनाउनप्रयोग गर्न सकिन्छ यस्को तेलले मुटुको धडकन रगतको चाप रगतजम्ने गर्भ ठह¥याउने शरीरका कृयाकलापलाई टेवा दिन्छ । यस्को तेल डण्डीफोर वाथको रोग जोर्नी रंवन्धी रोग फाइव्रोमाइएलजीया सीेरोसीस खुटटाको पैताला फाटने जस्ता अवस्थाको उपचारको लागीप्रयोग गरिन्छ भने दागखत वस्ने सोक्नतथाइकजीमाको उपचार तथा पूर्ण दुखाइव्यवस्थापनको लागीउपयोगी मानीन्छ । त्यसकारण शुद्ध प्राकृतिक रुपमै प्रयोग गर्न सकिन्छ साथै सौन्र्दय प्रसोधन तथा औषधी जन्य उत्पादनगर्ने उद्योगमा खपतहुने गर्दछ । इमुको तेलले जीवाणुको शंख्या बृद्धिमा अवरोध गर्दछ । यस्को तेल लगाउदा छाला च¥याउने पोल्ने जस्तो केहि हुदैन ।
अष्ट्रिचको प्वाखहरु
यीनकाप्वाखहरु आर्कषक खैरो रंगको मुलायमएर्लजीविहिनहुने हुदा यसबाट धेरै थरीका सामानहरु वनउनप्रयोग गर्न सकिन्छ यसको माग शोखका लागी उत्पादन गर्ने तथा कला हस्तशीपकला उदयोगहरुमाखपतहुने गर्दछ यीनहरु धुलो वढाउने कुचो फिदर पयाड पंखामास्क –मुकुन्डो ) रग लगाउन भन्दापहिले सफागर्ने सामाग्रीमौसम प्रतिरोद्यक सामाग्रीहरु तकीयाकोट ज्याकेट भीत्रप्रयोग गरीनुका साथै स्वीटर गहनातथा हस्तकलाका सामाग्रीबनाउन सकिन्छ ।
अष्ट्रिचको पैतलाका नङग्राहरु
नंग्राहरु रँगाएर अतीम रुप दिएर विभिन्ननमुनातयार पारी महिलाले लगाउने गहनावनाउनप्रयोग गरीन्छ ।
लेखक अष्ट्रिच नेपालप्रा.ली. रुपन्देहि, पशु स्वास्थ्यव्यावस्थापन सल्लाहाकार हुन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।