Main Menu
  |   Monday, September 24, 2018
यस्तो देखियो पुस्तक ब्यबसायीको पदस्थापन
यस्तो देखियो  पुस्तक ब्यबसायीको पदस्थापन

बुटवल । पुस्तक तथा स्टेशनरी ब्यावसायि महासंघ रुपन्देही शाखाको हालै सम्पन्न अधिबेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक मनहरी शर्माको सभापतित्व र सदस्य यमलाल लोहनीको संचालनमा सम्पन्न सो कार्यक्रममा निवर्तमान अध्यक्ष रबि शर्माले नवनिर्वाचित अध्यक्ष त्रिलोचन ज्ञवालीलाई पद हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बिष्णुप्रसाद पन्थीले मुलुक संबिधान कार्यान्वयनको दिशामा अघि बढिसकेकोले क्रमशः ब्यबसायिहरुका समस्याहरु पनि समाधान हुँदै जाने बताए । राजनैतिक समस्या समाधान भैसकेको जिकिर गर्दै अवको समय आर्थिक बिकास र समृद्धिको भएकाले सबैले एकताबद्ध भएर राष्ट्र निर्माणमा योगदान पुराउने बेला आएको उनले बताएका थिए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।