Main Menu
  |   Friday, December 15, 2017
प्रकाश दाहालको शोकसभामा हृदयघात भएर कलाकार पाख्रिनको निधन
प्रकाश दाहालको शोकसभामा हृदयघात भएर कलाकार पाख्रिनको निधन

काठमाडौं : जनवादी कलाकार खुशीराम पाख्रिनको मंगलबार निधन भएको छ।

चितवनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको शोकसभामा गीत गाउँदागाउँदै हृदयघात भएका उनको उपचारका क्रममा निधन भएको योङ कम्युनिष्ट लिगका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए। हृदयघात भएपछि ७० बर्षीय पाख्रिनलाई उपचारका लागि नारायणगढको नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो।

अस्पतालले भने उनको निधनको जानकारी दिइसकेको छैन। पाख्रिन माओवादी केन्द्रका नेता तथा पूर्वसभासद समेत हुन्। उनको अन्त्येष्टि भोली बुधबार गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।