Main Menu
  |   Saturday, November 18, 2017
बुटवलका सुरेन्द्रप्रसाद श्रेष्ठ महासंघको केन्द्रीय सदस्यमा निर्वाचित
बुटवलका सुरेन्द्रप्रसाद श्रेष्ठ महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

बुटवल । बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । महासंघको ६१ औं अधिवेशनमा जिल्ला नगरको तर्फबाट श्रेष्ठ निर्वाचित हुनु भएको हो । उहाँ सहित पाँच नंम्बर प्रदेशबाट ५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

महासंघको आगामी कार्यकालकालागि सिद्र्धाथनगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद शर्मा, अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, घोराहीका पूर्व अध्यक्ष धर्मराज श्रेष्ठ (भारी) र नेपालगञ्जका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ महासंघको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो ।

वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन् । मंगलबर दिउँसो सम्पन्न् निर्वाचनको मतपरिणामअनुसार गोल्छाले ५०४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी किशोर प्रधानले १२३ मत प्राप्त गरेका छन् । शेखरलाई जिल्ला तथा नगरबाट ६१ मत र प्रधानलाई ४२ मत मिलेको छ । यस्तै, वस्तुगततर्फ प्रधानले ५३ र गोल्छाले ४८ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।