Main Menu
  |   Thursday, July 27, 2017
नवलपरासीमा ट्राफिक सचेतना र्‍याली
नवलपरासीमा ट्राफिक सचेतना र्‍याली

नवलपरासी । जिल्ला ट्राफिक सचेतना सप्ताहा अन्र्तगत परासीमा सचेतना कार्यक्रम भएको छ । प्रहरी, पत्रकार , उधोग वाणिज्य संघकका प्रतिनिधी , यातायात व्यवसायि , मजदुर लगायतको उपस्थितिमा सचेतना मुलक र्‍याली निकालिएको छ ।

जनचेतना मुलक पेल्ले कार्डर पम्पलेटहरु सहित बुद चोक वाट सुरु गरिएको यालि परासि बजारको परिक्रमा गरि पुनः वुद्ध चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै जिल्ला प्रहरिी कार्यालय नवलपरासीका प्रमुख राजेन्द्र चौधरि र जिल्ला टाफिक प्रहरी कार्यालय नवलपरासीका प्रमुख धर्मेन्द्र रावलले दुर्घटना न्यनिकरणका लागि चालक , स्थानीय , अभिभावक , युवा सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

यस्तै आज नै विभिन्न स्थानमा सचेतना मुलक बोर्डहरु समेत लगाईएको जिल्ला टाफिक कार्यालयका प्रमुख धर्मेन्द्र रावले जानकारि दिनुभएको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।