Main Menu
  |   Wednesday, February 21, 2018
वुटवलको हात्तिसुढमा वाल शिक्षा कार्यक्रम
वुटवलको हात्तिसुढमा वाल शिक्षा कार्यक्रम

बुटवल । वुटवल –११ हात्तिसुढमा वाल शिक्षा कार्यक्रम संचालन गरिएको छ । कार्यक्रमको सोमवार वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले शुभारम्भ गरे । सो अवसरमा उनले विद्यालय शिक्षावाट वन्चित भएका वालवालिकाहरु लाभान्वित हुने बताए । अध्यक्ष क्षेत्रीले हात्तिसुढ वस्तीको विकासको लागि आफ्नो तर्फवाट प्रयास जारी राख्ने प्रतिवद्धता समेत व्यक्र गरेका छन।

कार्यक्रममा हात्तिसुढ वस्ती विकास समितिका अध्यक्ष राजेश थापा, पुर्व अध्यक्ष भिमसेन श्रेष्ठ, राजु रसाईली, शिक्षिका लक्ष्मी आचार्य लगायतले वस्तीमा रहेका वालवालिकाको शिक्षाको लागी वालशिक्षा कार्यक्रम प्रभावकारी हुन सक्ने बताए । वाल शिक्षा कक्षामा २ वर्षेखी ५ वर्ष उमेरका २० जना वालवालिका रहेका छन ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।