Main Menu
  |   Wednesday, February 21, 2018
लेखा समितिको टोलीद्वारा प्राचीन कपिलवस्तुको अवलोकन
लेखा समितिको टोलीद्वारा प्राचीन कपिलवस्तुको अवलोकन

कपिलवस्तु । व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिको टोलीले सोमबार भगवान गौतमबुद्धका पिता राजा शुद्दोदनको राजधानी कपिलवस्तुको अवलोकन गरेको छ ।

टोलीले राजा शुद्दोदनको राजदरबार, दरबार क्षेत्रको उत्खनन् गरिएका पूर्वी र पश्चिमी द्धार, सुरक्षा पर्खाल र दरबार क्षेत्रभित्रका उत्खनन् भएका स्थानहरुको अवलोकन गरेको थियो ।

अवलोकनपछि समितिका सभापति डोरप्रसाद उपाध्यायले भगवान गौतमबुद्ध जन्मेको लुम्बिनी र २९ वर्र्ष बिताएको कपिलवस्तु दरबारकोबारेमा समितिले अवलोकन गरेको भन्दै समग्र क्षेत्रको विकासका लागि ध्यान दिनुपर्ने बताए । इमेज खवर डटकमबाट ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।