Main Menu
  |   Wednesday, February 21, 2018
महंगियो चुनाव : गरिबका सन्तानका लागि रहेन राजनीति
महंगियो चुनाव : गरिबका सन्तानका लागि रहेन राजनीति

काठमाडौं । आर्थिक क्षमता कति छ, उम्मेदवारसंग कार्यकर्ताको संख्या त्यतिनै रहन्छ । चुनाव अकल्पनीय किसिमले महंगो भएको छ, पैसा नभएको साधारण मान्छे यसमा सक्दैन, पार्सको पश्चिमी सिमानामा रहेको धोविनी गाउँपालिका फुलबारिया टोलक राजकुमार पटेललले भने, दिनको कम्नीमा पाँच सय रुपैयाँ नगद दिउासो मासुसहित खाना, साँझ मासु रक्सीसहित नास्ता र प्रत्येक मोटरसाईलकमा तेल हाल्न कम्तीमातीन सय रुपैयाँ भए कार्यकर्ता पाईनेरहेछ।

उक्त खर्चबाहे पोस्टर पम्पलेट सामुहकि भोज र टोलटोलका अगुवालार्य मिलाउन मोटो नगद दिएपछि चुनाव प्रचारप्रसार अभियानले बल्ल कलिकति गति लिने उनले बताए ।

गाउँदेखि सहरसम्म चुनाव निकै महंगो भएको पुष्टि हुन्छ तर यसर्ला मर्यादित बनाउन नराजनीतिक दलको भुमिका छ, न सकरारी संयन्त्रकै ।यो खबर आजको नागरिकमा छापिएको छ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।