Main Menu
  |   Monday, September 24, 2018
यसकारण स्थगित भयो प्रदेश ५ को संसद् बैठक
यसकारण स्थगित भयो प्रदेश ५ को संसद् बैठक

बुटवल । प्रदेश नम्बर पाँचको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । संसद ‘बिजनेस’विहीन भएको भन्दै संसद् स्थगित भएको संसद् सचिवालयका सचिव मानबहादुर विश्वकर्माले जानकारी दिए। सरकारले संसदलाई छलफल गर्ने विषयबस्तु दिन नसकेपछि संसद् बैेठक लामो समयसम्म स्थगित गर्नुपरेको उनको भनाई छ।

आईतबार बस्ने भनिएको बैठकबाट स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधा तोक्ने र आर्थिक नियमावली सम्बन्धी विधेयक पारित गर्ने कार्यसूचि रहेको थियो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।