Main Menu
  |   Saturday, December 15, 2018
टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी अदालतमा उपस्थित
टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी अदालतमा उपस्थित

फाइल तस्विर

धनगढी । कैलालीको टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन् । टीकापुर घटना लगत्तै फरार रहेका चौधरी सोमबार बिहान जिल्ला अदालत कैलालीमा आफैं उपस्थित भएका हुन् । उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

कैलाली प्रहरी प्रमुख एसपी विनोद शर्माका अनुसार चौधरी आज बिहान ११ बजे अदालतमा उपस्थित भएका थिए । अदालतको आदेशअनुसार प्रहरीले प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए । ०७२ भदाै ७ गते भएकाे घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्याैपानेसहित ८ सुरक्षााकर्मी तथा एक नाबालककाे ज्यान गएको थियाो ।
स्रोत : बाह्रखरी डटकम

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।