Main Menu
  |   Tuesday, September 19, 2017
पछिल्लो ६ महिनादेखि एच पी ग्याँस नपाएको गुनासो
पछिल्लो ६ महिनादेखि एच पी ग्याँस नपाएको गुनासो

कावासोती । पछिल्लो ६ महिनादेखि एच पी ग्याँस नआएको भन्दै कावासोतीका ग्यांस व्यवसायी आन्दोलित भएका छन् । नवलपरासीको गैडाकोट थुम्सीमा कारखाना रहेको एच पी ग्या“स कारखाना बाहिर जिल्ला स्थानान्तरण भएसंगै नवलपरासीमा ग्यांस दिन छाडेको ग्यास व्यवसायीहरुको भनाई रहेको छ ।

उनीहरुले कारखानाले ग्यांस नदिए नवलपुर क्षेत्रमा रहेको एक लाख एच पी ग्यांसका खाली सिलिण्डर फिर्ता लिनु पर्ने माग गरेका छन् । आज इलाका प्रशासन कार्यालय कावासोतीमा ज्ञापन पत्र बुझाउंदैं उनीहरुले यस्तो माग गरेका हुन् । ग्यांस व्यवसायीहरुले तत्काल आफ्नो माग पुरा नभए कडा सघर्षमा उत्रने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।