Main Menu
  |   Saturday, November 18, 2017
एन आई सी एशिया बैंकका पाँच नयाँ एकै साथ सञ्चालनमा
एन आई सी एशिया बैंकका पाँच नयाँ एकै साथ सञ्चालनमा

बुटवल । एन आई सी एशिया बैंकको विभिन्न ५ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ सञ्चालनमा ल्याएको छ । ती शाखाहरु मध्ये नवलपरासीको बर्दघाट स्थित ८१ औं तथा पाल्पाको तानसेन स्थित ८८ औं शाखाको उद्घाटन एन आई सी एशिया बैंकका संचालकद्वय राजेन्द्र प्रसाद अर्याल री बिनोद कुमार प्याकुरेलले संयुक्त रुपमा गर्नु भएको हो ।

यस्तै दाङको लम्की स्थित ८४ औं र कैलालीको टिकापुर स्थित ८९ औं शाखाको उद्घाटन हिम रावल तथा उद्योग वणिज्य संघका केन्द्रिय सदस्य श्री गोपाल हमालले उद्घाटन गुर्न भयो भने धनकुटाको हिले स्थित ८६ औं शाखाको उद्घाटन धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष घिमिरेले गर्नु भयो ।

बैङका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिजालले शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक भएको बताउनु भयो । बैंकले हरेक बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।