Main Menu
  |   Saturday, December 15, 2018
देशको समृद्धिका लागि युवाहरुको रचनात्मक भूमिका आवस्यक : बस्याल
देशको समृद्धिका लागि युवाहरुको रचनात्मक भूमिका आवस्यक : बस्याल

बुटवल । नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले देशको समृद्धिका लागि अब जेसिज युवाहरु रचनात्मक भूमिकामा रहुन पर्ने बताउनुभएको छ । उहाँले उर्जावान युवाहरुलाई जेसिसमा आवद्ध गर्दै उनिहरुको क्षमता अभिवृद्धिमा आफु लागि परेको बताउनु भयो । भलवारी जेसिसले मंगलवार आयोजना भएको स्वगत तथा सम्मान कार्यक्रममा बोल्दै वस्यालले युवाहरुको सृजनात्मक क्षमता अव देशका लागि दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले ठाउँठाँउमा जेसीज भिलेज निमार्णको आवस्यकता औलाउदै त्यस तर्फ भलवारी जेसिसलाई लाग्न आग्रह गर्नुभयो । भलवारी जेसिसका बर्ष २०१८ का शाखा अध्यक्ष गोविन्द पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य लगाएतले बोल्दै पश्चिम क्षेत्रबाट राष्ट्रिय नेतृत्वमा पुगेकोमा वस्याललाई बधाइ ज्ञापन गरेका थिए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।