Main Menu
  |   Wednesday, November 14, 2018
कालीगण्डकी किनारमा गिद्ध पच्छ्याउँदा….
कालीगण्डकी किनारमा गिद्ध पच्छ्याउँदा….

बिहान छिप्पिंदै थियो । मंसिर महिनाको अन्तिम दिन, अर्थात् तापक्रम घट्ने क्रम जारी नै छ । कालीगण्डकी किनारमा छिप्पिंदो बिहानीसँगै चीसो पानीको सतहबाट उठेको भुईं कुहिरोको च्यादर छिचोल्दै घाम देखिन खोज्दैछ । जति जति घामको झुल्को धर्तीमा स्पर्श हुँदैछ, नदी किनारमा चलेको चिसो सिरेटोको करेण्ट घट्दै जाँदा न्यानोपनको आभास बढ्दैछ ।

हामी किनारमा चियाको चुस्की लिंदै रमाइरहेका छौं । यत्तिकैमा बेगवान गतिमा पश्चिमतिरबाट एउटा गिद्द बेतोडले उड्दै आउँछ, चिलगाडी झैं । बेगवान गतिमा उडिरहेको गिद्दलाई क्यामेरामा कैद गर्दागर्दा त्यो केही पर रहेको सिमलको रुखमा बस्न पुग्छ, अति त बगर, खरबारी, झाडी, बाँसघारी हुँदै त्यही गिद्दलाई पच्छ्याउँदा पच्छ्याउँदै बिहान बित्छ …

तस्बिरहरुः मनिकर कार्की ‘निवर्तमान’
स्थान : कालीगण्डकी किनार, बनकट्टा, साँखर, स्यांङ्जा

DSC05005

DSC05004

DSC05003

DSC05001

DSC04991

DSC04966

DSC04974

DSC04984

DSC04986

DSC04987

DSC04965

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।