Main Menu
  |   Sunday, July 22, 2018
क्षेत्रीय स्तरको ब्याडमिन्ट खेलमा सहभागी हुन जाने खेलाडीलाई बिदाई
क्षेत्रीय स्तरको ब्याडमिन्ट खेलमा सहभागी हुन जाने खेलाडीलाई बिदाई

कपिलवस्तु । राष्ट्रिय खेलकुद परिषद च्याम्पेन्सीप अन्र्गत मंगलवार देखि पोखरामा सुरु हुने पश्चिमाञ्चल क्षेत्रीय ब्याडमिन्टन प्रतियोगीतामा जिल्लाबाट सुहभागी हुने टोलीलाई सोमवार तौलिहवामा बिदाई गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिले तौहिलामा ५ सदस्यीय टोलीलाइए बिदाई गरेको हो । समितिको ब्याडमिन्ट प्रशिक्षक राजेश प्रताप शाक्यले खेलाडीहरु उज्जल श्रेष्ठ, राम बर्मा, कुशल शर्मा, डेबिट केसी तथा प्रशिक्षक त्रिबिक्रम जोशीलाई फुलमाला र खादा ओढाई बिदाई गरेका थिए ।

प्रतियोगीतामा खेलाडीहरुले आफै तथा बुद्धज्योति र सिद्धार्थ बोडिङ स्कुल र कपिलवस्तु नगरपालिका वडा नम्बर १ बाट रकम संकलन गरेका छन । आर्थिक अभावले महिलाहरुलाई प्रतियोगीतमा पठाउन नसकिएको प्रशिक्षक शाक्यले बताए । प्रतियोगीता २ खिन सम्म चल्ने छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।