Main Menu
  |   Tuesday, January 23, 2018
लुम्बिनीमा बर्ग (A) को लाइसेन्स फारम खुल्यो !
लुम्बिनीमा बर्ग (A) को लाइसेन्स फारम खुल्यो !

बुटवल ! यातायात व्यबस्था कार्यलय सवारी चालक अनुमती पत्र बुटवल लुम्बिनीले बर्ग (A) मोटरसाइकलको Online फारम भर्ने सम्वन्धी सुचना प्रकाशित गरेको छ !

सूचना अनुसार माघ ७ गतेदेखि प्रत्येक हप्ताको आइतबार र सोमबार यातायात व्यबस्था कार्यलय सवारी चालक अनुमती पत्र बुटवल लुम्बिनीमा मोटरसाइकल (बर्ग A) को लागी लाइसेन्सको Online फारम भर्न सकिने छ !

प्राप्त भएको जानकारी अनुसार आवेदन भरेको भोली पल्ट फोटो खिच्ने, मेडिकल गर्ने, फोटो खिचेको भोली पल्ट लिखित परिक्षा हुने र लिखित परीक्षा को परीक्षाफल प्रकाशन भएको भोलिपल्ट देबिनगर ट्रायल सेन्टरमा प्रयोगात्मक परीक्षा हुनेछ ! लामो समय सम्म लाइसेन्स नखुले पछि सर्वसाधारण समस्यामा परेका थिए ! सूचना हेर्नुहोस !!

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।