Main Menu
  |   Thursday, July 27, 2017
लोकेन्द्रले तीज गीत गाँउदा रिचा र निर्मल यसरी उठिबसी नाचे हेर्नुस भिडियो
लोकेन्द्रले तीज गीत गाँउदा रिचा र निर्मल यसरी उठिबसी नाचे हेर्नुस भिडियो

बुटवल । तीजको माहोल नजिकिदै छ । तीजका भाकाहरुमा छमछमी नाच्न पनि सुरु भएको छ । मोडल रिचा थापा र निर्मल क्षेत्रि नाच्नलाइ सिपालु कलाकार हुन तर उनिहरुले खासै नाच्न आँउदैन मलाई हल्का कम्मर भाँचेको मात्रै हो , गाँउघरको पाराले यसो उठिबसी नाचेको मात्रै हो भन्दै नाच्न अघि सर्छन ।
माहोल निकै तात्छ । रिचा र निर्मल उठिबसी नाच्दा सवैले हौसलाको तालि मात्र बजाउँदैनन उनिहरुसंग कम्मर मर्काउन तयार हुन्छन । गाउने मान्छेको त कुरै नगरौ । टिका र लोकेन्द्रको स्वरले नाच्नै नजान्ने मान्छेलाइ कम्मर मर्काउने गराउँछ ।

यो कुनै रियल लाइफको कुरा होइन कुरा रिल लाइफको अर्थात लोकगायक लोकेन्द्र कंण्डेलको तीज गीत ‘खासै नाच्न आउँदैन मलाइ’को हो । कंण्डेलले तीजको अवसरमा उक्त तीज गीत बजारमा ल्याएका छन् । उनलाई साथ दिएकी छन् टिका पुनले ।

गायक कण्डेलले उक्त गित युटुव मार्फत सार्वजनिक गरेका हुन । आधुनिक शैलीका गीतहरुले नेपाली मौलिकता हराइरहेको बेला कण्डेलले मौलिक शब्द र लयलाइ उक्त गितमा प्राथमिकता दिएका छन् । उनले भने – हामीले हाम्रो भाकालाइ विर्सनु हुदैन र तीजका गीतहरु छाडा हुनु हुदैन भनेर यो गीत बजारमा ल्याएको हुँ ।

लोकगीतसंगीतलाइ धेरै लामो समय सम्म नजिकैबाट अध्ययन गरेपछि बल्ल गीत निकालेको कण्डेलले बताउँ छन । ‘मेरो मन मस्तिष्कमा लोक गीत रहेको छ यसकारण यो तीजको कोशेलि लिएर दर्शक श्रोता माझ आएको छुू उनले भने -‘अब लोक संगीतमै नौलो काम गर्ने मेरो योजना छ ।’
जनता डिजिटलको ब्यानरमा कस्तुरि म्युजिकको प्रस्तुतिले गीतलाइ बजारमा ल्याएको हो । गीतमा राजु सुनामका शब्द, संगित रहेको छ ।
गीतको म्युजिक भिडियोलाइ सृजन बरालले गरेका छन भने रिचा थापा र निर्मल क्षेत्रीले भिडियोमा अभिनय गरेका छन् ।
हेर्नुस भिडियो

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।