Main Menu
  |   Sunday, May 27, 2018
सुप्रिममा मेहेन्दी उत्सव
सुप्रिममा मेहेन्दी उत्सव

बुटवल । सुप्रिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले महिलाका लागि मेहेन्दी उत्सव सम्पन्न गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत बिहीवार मेहेन्दी उत्सव २०७४ आयोजना गरेको हो ।

सहकारीको कार्यालय बुटवल राजमार्ग चैराहामा सम्पन्न उत्सवमा सय जना भन्दा वढी महिलाले मेहेन्दी लगाएका थिए । साउन महिनामा मेहेन्दी लगाउने चलनलाई निरन्तरतन दिदै उत्सव आयोजना गरिए पनि यसले महिलाहरुलाई आत्मनिर्भर बनाउने अभियानमा सहयोग पुग्ने सुप्रिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलकी कार्यकारी प्रमुख सविता खनालले बताउनु भयो ।

सहकारीको सेवा सुविधाबारे महिलाहरुले अझ धेरैकुराहरु थाहा पाउन बाँकी भएको हुँदा महिलाहरुलाई सहकारीको पहुँचमा ल्याउन र उद्यमशील बन्न प्रेरित गर्ने लक्ष्यका साथ मेहेन्दी उत्सव गरिएको खनालको भनाई छ ।

मेहेन्दी उत्सवमा सहभागिहरुले सहकारीले गर्ने बचत र लगानीबारे पनि चासो राखेको बताइएको छ । हरियो महिनाको रुपमा चिनिने साउनलाई महिला दिदी–बहिनीहले विशेष महत्व दिने गरेका छन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।