Main Menu
  |   Tuesday, January 23, 2018
ओम डेभलपमेन्ट बैंकको खुदमुनाफा ४३ करोड ३४ लाख
ओम डेभलपमेन्ट बैंकको खुदमुनाफा ४३ करोड ३४ लाख

तस्विर : बैकको बुटवल शाखा

बुटवल । ओम डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७३-७४ मा ४३ करोड ३४ लाख खुद मुनाफा गरेको छ । बैंकले १६ अर्ब ६ करोड निक्षेप संकलन, १४ अर्ब ५ करोड कर्जा लगानी गरेको छ भने कर्जा निक्षेप अनुपात ७५.२३ प्रतिशत निक्षेप तरलता अनुपात २९.०५ प्रतिशत तथा निष्क्रिय कर्जा ०.९० प्रतिशत रहेको रहेको छ

बैंकको हालको शाखा संख्या ४१ वटा रहेको छ भने नेपाल राष्ट्र बैंकबाट १२ वटा नयां शाखा खोल्न स्वीकृती प्राप्त गरिसकेको छ । बैंकले नेपाल ईलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) संग ग्राहकहरुलाई भिजा कार्ड बितरण गर्नको लागि सम्झौता गरिसकेको छ । बैंकको अपरिकृष्त वित्तीय बिवरण अनुसार बैंकले शेयरधनिहरुलाई २३.५ प्रतिशत बोनश शेयर बितरण गर्न सक्ने र ३० प्रतिशत हकप्रद बितरण पछि बैंकको चुक्ता पुंजी २ अर्ब ५० करोड भन्दा बढि हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।