Main Menu
  |   Thursday, July 27, 2017
  • देउवा सरकारमा थपिए १९ मन्त्री
    लुम्बिनी टाइम्स | बुधवार, १० साउन ।

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् ।

  • विवेकशील र साझा पार्टी एकीकृत
    लुम्बिनी टाइम्स | बुधवार, १० साउन ।

    काठमाडौं । काठमाडौं— वैकल्पिक धारको राजनीतिको विश्वासिलो विकल्पका रुपमा हेरिएका साझा पार्टी र विवेकशील नेपाल दल बुधबार एकीकरण भएका छन्। नागरिक समाजका अगुवाको सहयोगमा दुई पार्टीबीच श्रृङ्खलाबद्धरुपमा चलेका वार्तामार्फत दुवै दलहरु एकीकरणको अवस्थासम्म आइपुगेका हुन्।

  • भारतीय राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण
    लुम्बिनी टाइम्स | मंगलवार, १० साउन ।

    नयाँ दिल्ली । नवनिर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पदको शपथ लिए । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनलाई भारतीय प्रधानन्यायाधीशले सपथ गराएका थिए ।

  • यसरी अघि बढेको छ ‘सुजाता पाण्डेलाई नेपाल आइडल बनाऔं’ अभियान
    लुम्बिनी टाइम्स | मंगलवार, १० साउन ।

    मणिग्राम । रूपन्देहीको मणिग्राममा सम्पन्न सर्वपक्षीय भेलाले ‘सुजाता पाण्डेलाई नेपाल आइडल बनाऔं’ अभियानलाई घर–घर र व्यक्ति–व्यक्तिकहाँ पु¥याउने निर्णय गरेको छ । वरिष्ठ सञ्चारकर्मी तथा सामुदायिक अभियन्ता भरत भूसालको सञ्चालनमा भएको भेलाले लुम्बिनी अञ्चलकै एकमात्र प्रतिस्पर्धीलाई सबैको गौरवका रूपमा लिने निर्णय गर्दै अभियान सञ्चालनका लागि विभिन्न समिति निर्माण गरेको छ ।

  • हलो जोत्ने महिला उपाध्यक्ष भन्छिन् : महिलालाई अन्याय हुन दिन्न
    लुम्बिनी टाइम्स | मंगलवार, १० साउन ।

    बझाङ । जिल्लामै पहिलोपटक हलो जोतेर चर्चामा आएकी थलारा गाउँपालिकाकी गंगु खडायत अहिले उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिला धेरै पीडामा रहेको बताउने गंगुले आफ्नो कार्यकाल महिलामाथि हुने अन्याय, अत्याचार अन्त्य गर्नमा खर्चिने बताउनुभयो ।

  • ‘संविधान संशोधन नभई चुनावमा जाँदैनाैं’
    लुम्बिनी टाइम्स | मंगलवार, १० साउन ।

    भक्तपुर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभई आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी नहुने बताउनुभएको छ ।

  • संविधान संशोधनको पक्षमा उभिन काँग्रेसको आह्वान
    लुम्बिनी टाइम्स | शनिवार, ७ साउन ।

    काठमाडौ । नेपाली कांग्रेसले संसद्मा विचाराधीन संविधान संशोेधन प्रस्तावको पक्षमा उभिन सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ।

  • लोभमा देशलाई अहित गर्नुहुँदैनः ओली
    लुम्बिनी टाइम्स | बिहीवार,५ साउन ।

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लाभ र पदको लोभमा देशलाई अहित हुने कुनै पनि काम गर्न नहुने बताउनुभएको छ ।

  • लुम्बिनी टाइम्स | शुक्रवार,६ साउन ।

    काठमाडौं । सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । मन्त्रिपरिषदको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।

  • अन्तर्घात गर्नेलाई कारबाही हुन्छ : देउवा
    लुम्बिनी टाइम्स | बिहीवार, ५ साउन ।

    काठमाडौं । नेपाली कांग्रेसले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचन आफ्नो पक्षमा पार्न रणनीतिक योजना बनाउने भएको छ

  • भारतीय प्रस्ताव नेपालद्वारा अस्वीकार
    लुम्बिनी टाइम्स | बुधवार, ४ साउन ।

    काठमाडौ । दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ।

  • राप्रपा र फोरमलाई बाहिरै राखेर भोलि सरकार बिस्तार
    लुम्बिनी टाइम्स | मंगलवार, ३ साउन ।

    काठमाडौं । सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन्।

  • ३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी
    लुम्बिनी टाइम्स | मंगलवार, ३ साउन ।

    बैतडी । नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन। १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उनका लागि। देवकीले बर्सेनि जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांग्रिएर ज्यान गयो। कतिपय कुपोषणको सिकार भए। लगातार १५ शिशुको ज्यान जाँदा पनि देवकीले फेरि गर्भवती हुनुपर्‍यो। १६ औं पटकमा जन्मिएकी छोरी बाँचिन् तर परिवार खुसी भएन।

  • सरकार विस्तारको गृहकार्य सुरु
    लुम्बिनी टाइम्स | सोमवार, २ साउन ।

    काठमाडौं। सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले सरकार विस्तारको गृहकार्य सुरु गरेको छ ।

  • प्रधानन्यायाधीशमा पराजुली अनुमोदित
    लुम्बिनी टाइम्स | आइतवार, १ साउन ।

    व्यवस्थापिका–संसदको संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशका लागि प्रस्तावित सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपालप्रसाद पराजुलीको नाम अनुमोदन गरेको छ ।

  • चूडामणि शर्मालाई थुन्नु ‘गैरकानुनी’, विशेषमा दर्ता हुन सकेन मुद्दा
    लुम्बिनी टाइम्स | शनिवार, ३१ असार ।

    काठमाडौं । ठूला व्यापारिक फर्मलाई अर्बौं रुपैयाँ कर छुट दिएर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारको थुनामा रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई अख्तियारले अधिकारक्षेत्रभन्दा बाहिर गएर थुनेको जिकिर वरिष्ठ कानुनविद्हरूको छ ।

  • ३० रुपैयाँ बुझाउन ३ सय भाडा
    लुम्बिनी टाइम्स | शनिवार, ३१ असार ।

    रुकुम । स्थानीय तह निर्वाचनमा ‘गाउँगाउँमा सिंहदरबार’ खुबै चलेको नारा बन्यो। राजनीतिक दलहरू यही नारा लगाएर प्रतिस्पर्धामा उत्रिए। चुनाव पनि जिते। तर रुकुममा भने यो नारा यतिबेला ठीक उल्टो छ, अर्थात् गाउँमै पाइने सेवा सदरमुकाम स¥यो। विगतका वर्षमा आफ्नै साविकका गाविस कार्यालयमै विद्युत् महसुल बुझाइरहेका रुकुमका सेवाग्राहीले स्थानीय तह निवार्चनपछि ३० रुपैयाँ विद्युत् महसुल तिर्न ३ सय रुपैयाँ गाडीभाडा खर्चेर सदरमुकाम धाउनु परेको छ।

  • एकलौटी रुपमा बार्षिक नीति तथा कार्यक्रम ल्याएको भन्दै कावासोती नगर सभा अवरोध
    लुम्बिनी टाइम्स | शुक्रवार, ३० असार ।

    कावासोती । नवलपरासीको कावासोती नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिहरुले एकलौटी रुपमा बार्षिक नीति तथा कार्यक्रम ल्याएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नगर सभामा अवरोध पुर्याएका छन् ।

  • अब ठूलाबडाको बैंक खाता निगरानीमा
    लुम्बिनी टाइम्स | शनिवार, ३१ असार ।

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ठूलाबडा र उनीहरुका आफन्तको बैंक खातामा निगरानी राख्न निर्देशन दिएको छ ।
    केन्द्रिय बैंकले सम्पत्ति ससद्धीकरण निवारण ऐनअनुसार शुक्रबार बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो।

  • विद्युत् प्राधिकरणको घाटा ६ अर्बले घट्यो
    लुम्बिनी टाइम्स | बिहीवार, २९ असार ।

    काठमाडौ । खिम्ती र भोटेकोसीको बिजुली अमेरिकी डलरमा खरिद गर्ने सम्झौता र चरम राजनीतिकरणले थला परेको विद्युत् प्राधिकरणले यो वर्ष उल्लेखनीय रूपमा ६ अर्ब रुपैयाँ नोक्सानी कम गर्न सफल भएको छ । गत तिहारदेखि देशका प्रमुख सहरमा नियमित विद्युत् आपूर्ति भएको र चुहावटमा केही नियन्त्रण गरेकाले चालु आर्थिक वर्षमा विद्युत् प्राधिकरणको नोक्सानीमा ६ अर्ब रुपैयाँ घटेको प्रारम्भिक आँकडाले देखाएको हो ।

  • कुन मन्त्रालयमा कसको दाबी ?
    लुम्बिनी टाइम्स | बिहीवार, २९ असार ।

    काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (१ साउनमा) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्।

  • पुनःनिर्माणको कामलाई तीव्रता दिन प्रधानमन्त्री देउवाको निर्देशन
    लुम्बिनी टाइम्स | बुधवार, २८ असार

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनःनिर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले पुनःनिर्माणको कामले गति लिन नसकेको भन्दै कामलाई तीव्रता दिन निर्देशन दिए ।

  • मतगणनामा एक जनामात्र प्रतिनिधि
    लुम्बिनी टाइम्स | बुधवार, २८ असार

    अब निर्वाचनको काममा खटिएका कर्मचारीबाहेक राजनीतिक दलका तर्फबाट उम्मेदवारको एक मात्र प्रतिनिधिले प्रवेश पाउने भएका छन् ।

  • लुम्बिनी टाइम्स | सोमवार, २६ असार ।

    बुटवल । रुपन्देहीको बुटवल मिलनचोकमा बम बिस्फोट भएको छ।सोमवार राती ९ बजेर २५ मिनेट जाँदा मिलनचोक नजिकको प्रतिक्षालयमा बिस्फोट भएको हो। बिस्फोटमा मानवीय क्षती भने भएको छैन ।

  • अन्तरघात गर्नेलाई कारबाही गर्ने काग्रेस रुपन्देहीको निर्णय
    लुम्बिनी टाइम्स | सोमवार, २६ असार ।

    भैरहवा । नेपाली काँग्रेस रुपन्देहीले स्थानीय तह निर्वाचनमा पार्टीका आधीकारीक उम्मेदवारलाई असहयोग गर्ने र अन्तरघात गर्ने पार्टीका कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ ।

  • सवारी दुर्घटनामा परि एक जनाको मृत्यु
    लुम्बिनी टाइम्स | सोमवार, २६ असार ।

    नवलपरासी । नवलपरासीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । ९ जना घाईते भएका छन ।
    जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार विनयी त्रिवेणी गाउपालिका २ मा आईतवारराती मोटरसाईकल आफै अनियन्त्रीत भई पल्टिदा शशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको हो ।

  • नवलपरासीमा ट्राफिक सचेतना र्‍याली
    लुम्बिनी टाइम्स | सोमवार, २६ असार ।

    नवलपरासी । जिल्ला ट्राफिक सचेतना सप्ताहा अन्र्तगत परासीमा सचेतना कार्यक्रम भएको छ । प्रहरी, पत्रकार , उधोग वाणिज्य संघकका प्रतिनिधी , यातायात व्यवसायि , मजदुर लगायतको उपस्थितिमा सचेतना मुलक र्‍याली निकालिएको छ ।

  • एमालेसँग सम्बन्ध सुधार्दै राजपा
    लुम्बिनी टाइम्स | सोमवार, २६ असार ।

    काठमाडौं । झन्डै दुई वर्षदेखि एक अर्काबीच ‘शत्रुतापूर्ण’ व्यवहार प्रदर्शन गरिरहेका प्रमुख विपक्षी एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताबीच राजधानीको एक रिसोर्टमा औपचारिक र ‘सकारात्मक’ वार्ता भएको छ।

  • लुम्बिनी टाइम्स | सोमवार, २६ असार ।

    पाल्पा । पाल्पामा तीनाउँखोलामा आएको बाढीले जीप बगाउदा ४ जना बेपत्ता भएका छन् । पाल्पाको माथागढी –३ सराई स्थित तीनाउखोलाले लु १ ज १२१७ नम्बरको जीपलाई बगाउदा ४ जना बेपत्ता भएका हुन् ।

  • नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न प्रधानमन्त्रीले पहल गर्ने
    लुम्बिनी टाइम्स | आइतवार, २५ असार ।

    नवलपरासी । प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवालाई भेट्न पुगेका नवलपरासीको नवलपुर क्षेत्रका सांसद एवम् जिल्लाका राजनीतिक दलको टोलीसँगको भेटका क्रममा सो प्रतिबद्धता जनाउनु भएको हो ।

  • संघीयतामा प्रहरीको संरचना कस्तो?
    लुम्बिनी टाइम्स | आइतवार, २५ असार ।

    काठमाडौं । सरकारले संघीयताअनुसार नेपाल प्रहरीको पुनर्संरचना गर्न ‘प्रहरी विधेयक, २०७४’ तयार पारेको छ ।

  • प्रदेश सभाको निर्वाचन असोज ३० मा गर्ने प्रस्ताव
    लम्बिनी टाइम्स | शुक्रवार, २३ असार ।

    काठमाडौँ । निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन आगामी असोज ३० गते सोमबार गर्ने गरी निर्वाचनको मिति र कार्यक्रम नेपाल सरकारसमक्ष प्रस्ताव गरेको छ । साथै आयोगले असार मसान्तभित्र प्रदेश सभा र प्रतिनिधिसभा सदस्य ऐन आयोगमा आउनुपर्ने दबाब पनि सरकारलाई दिएको छ ।

  • कपिलवस्तुमा कहाँ कस्ले जिते ?
    लुम्बिनी टाइम्स | बिहीवार,२२ असार ।

    कपिलवस्तु । दश स्थानीय तह रहेको कपिलबस्तुका सबै तहको नतिजा सार्वजनिक भएको छ । कपिलबस्तुको वाणगंगा, बुद्धभूमि, कपिलबस्तु, महाराजगञ्ज नगरपालिका र यशोधरा गाउपालिकामा कांग्रेस विजयी भएको छ ।

  • रुपन्देहीको सिद्धार्थनगरमा उदाए अधिकारी र काफ्ले
    लुम्बिनी टाइम्स | बिहीवार,२२ असार ।

    भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेले सिद्धार्थनगर नगरपालिकाको मेयर र उपमेयरसहित ६ वटा वडाहरुमा विजयी हासिल गरेको हो ।

  • दाङको तुलसीपुरमा एमाले विजयी
    लुम्बिनी टाइम्स | बिहीवार,२२ असार ।

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का घनश्याम पाण्डे २२ हजार ८५७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८ हजार ९०३ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

  • एमाले पहिलो र कांग्रेस दोस्रो बन्ने निश्चित
    लुम्बिनी टाइम्स | बिहीवार,२२ असार ।

    काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ । दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएकोमा अहिलेसम्म ३ सय १८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

  • बुटवल उपमहानगरमा एमाले विजयी, मेयरमा यसरि जिते सुवेदीले
    लुम्बिनी टाइम्स | बुधवार,२१ असार ।

    बुटवल । बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । एमाले उम्मेदवार शिवराज सुवेदीले मेयरमा विजय हासिल गरेका छन भने उपमेयरमा एमालेकै गोमा आचार्य विजयी भएकी छन् ।

  • गोला प्रथामा एमाले विजयी
    लुम्बिनी टाइम्स | बुधवार,२१ असार ।

    झापा । मत बराबर भएपछि झापाको कमल गाउँपालिकामा गोला प्रथाबाट गरेको निर्णयमा नेकपा (एमाले) विजयी भएको छ । सो गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका हुकुमसिंह राई र एमालेका मेनुका काफ्लेले बराबर मत आठ हजार २२५ प्राप्त गरें ।

  • चुनाव २०७४- एमालेलेलाई अग्रता
    लुम्बिनी टाइम्स | बुधवार,२१ असार ।

    चुनावी नतिजामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेकपा एमालेले अहिलेसम्म १ सय ३१ स्थानीय तहमा विजय हात पारेको छ ।

  • बुटवलमा कांग्रेसले खाता खोल्यो, वडा नं. १३ मा नारायण पुन विजयी
    लुम्बिनी टाइम्स | मंगलवार, २० असार ।

    बुटवल । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । बुटवलका १२ वडा एमालेले कब्जा गर्दा कांग्रेसले वडा नम्वर १३ मा पुगेर विजय हासिल गरेको हो । नेपाली कांग्रेसका उम्मेदवार नारायण पुन वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका योग गुरुङलाई ४ सय २ मतले पराजित गरेका हुन् ।

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘हिरो’को गीतले मलाई हिरोइन बनायो
    नरेश फुँयाल । शनिबार, ६ चैत ।
    रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि ब..
  • ठूलो पर्दाका ठुल्दाई
    रामजी ज्ञवाली । बुधबार, १ पुस ।
    नेपाली चलचित्र मन्दिरमा पस्दापस्दै खोजीने नाम हो राजेश हमाल । ठुलो पर्दा होस् वा सानो पर्दा, चलचित्र पारखी र कलाप्रेमीको मन र मस्तिष्कमा सधै जिवन्त रहने नाम हो महानायक हमाल । हमालको सफलताले नेपाली चलच..
Happy Cheese Balls
Happy Cheese Balls
  • ‘तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत’
    रामराज पोख्रेल
    पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा..
  • सहिद गोविन्द गौतमको घरमा पुग्दा..
    नवल खड्का
    किरियामा बस्नु भएका गोविन्दका वुवा र श्रीमतीलाइ देख्ने वित्तीकै मन थाम्न बढो मुस्किुल पर्यो । हजुरआमाको वरिपरि खेलिरहेका तीन छोरीहरुलाइ हेर्दा उनीहरुका आँखाले सायद बाबालाइ खोजिरहेको थियो । तर बाबाको क..
Above Sambad Ishika
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।

Above Rochak Buddha Shree Rikshaw Magh 8_072