काठमाडौँ । २०८० जेठ ३२ र असार १ गते पूर्वी पहाडी जिल्ला पाँचथर, सङ्खुवासभा र अन्यत्रमा आएको बाढी पहिरोबाट जलविद्युत ठुलो क्षति पुगेको छ ।
क्षतिबारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका पदाधिकारीहरू शुक्रवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ध्यानाकर्षण गराएका छन् ।
ऊर्जा उत्पादकहरूले सरकारले यसको क्षतिमा राहतको उपलब्ध गराउन समेत माग गरेका छन् ।