काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय समितिमा रहने आफ्ना सांसदहरुको सूची बुझाएको छ । एमालेले बुझाएको सूचीअनुसार संसदीय दलका नेता केपी शर्मा ओली अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा छन् भने सार्वजनिक लेखा समितिमा योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युत मैनाली, दामोदर भण्डारी लगायत छन् । प्रमुख दलहरुबीच भएको सहमतिअनुसार एमालेले सार्वजनिक लेखा समितिका साथै अर्थ समितिको सभापति पाउने छ ।
यस्तो छ एमालेको सूची ः
अर्थ समिति ः विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्य थापा, भगवती चौधरी, अमर रायमाझी, नारायण प्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगर
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति ः केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनिता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर बैरागी
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति ः रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरी
कानुन, न्याय तथा मानव अधिकार समिति ः सुवास नेम्वाङ, महेश बर्तौला, मनबहादुर गुरुङ, किरण कुमार साह, नैनकला थापा, प्रतिक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्मा
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति ः ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गंगाप्रसाद यादव, मानविर राई र सूर्यकुमारी श्रेष्ठ
महिला तथा सामाजिक मामिला समिति ः टोपबहादुर रायमाझी, ईश्वरी बहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवी
राज्यव्यवस्था तथा सुशासन समिति ः पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लिलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेल
पूर्वाधार विकास समिति ः गोकर्ण विष्ट, ठाकुर गैरे, बसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला ९देवकोटा०, दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्ता
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति ः छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेवे र कालुराम राई
सार्वजनिक लेखा समिति ः योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणी राना बराइली