जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले भैरहवाको मुख्य व्यस्त चोकमा राखेको डमी ट्राफिक। दुर्घटना न्यूनीकरण तथा ट्राफिक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ट्राफिक व्यवस्थापन, नियम सम्बन्धी जानकारी दिई सवारी चालकहरुलाई सचेत बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले डमी ट्राफिक राखेको छ। तस्वीर: मोहम्मद हबिब/लुम्बिनी टाइम्स