बाग्लुङ - बाग्लुङको बडीगाडमा जिप दुर्घटना हुँदा आमा छोरीको ज्यान गएको छ।
बडीगाड गाउँपालिका-६ मा बिहान लु १ ज ४३७० नम्बरको जिप दुर्घटना हुँदा टेकमाया राना र उनकी छोरीको ज्यान गएको बडीगाड गाउँपालिका ६ का वडाध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिए।
दुर्घटनामा मनकुमारी रोकाया घाइते भएकी छिन्।