नवलपरासी। पश्चिम नवलपरासी १ मा विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उछिनेको छ ।
ताजा मतपरिणाम अनुसार चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सिंह ठकुरीले ३ हजार ९५८ मत सहित अग्र स्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी ३ हजार ८६९ मत प्राप्त गर्नुभएको छ । हृदेश त्रिपाठीले २ हजार ९१२ मत प्राप्त गर्नु भएको छ ।