काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा संवैधानिक परिषद्को बैठक बोलाउने, प्रधानन्यायाधीश सिफारिसलगायतका विषयमा छलफल भएको छ ।
यसैगरी संसद् अवरोध खुलाउने बारेमा पनि छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।