काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । आज दिउँसो १ः००बजे बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
संसद् सचिवालयले एक सूचना जारी गरी विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेको भन्दै प्रतिनिधिसभाको अर्को बैठक भोली दिउँसो १ः०० बजे बस्ने जनाएको छ ।