काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदन संवैधानिक इजलासमा जाने भएका छन् । प्रधानन्यायधिस चोलेन्द्र शमसेर जवराको एकल इजालसमा भएको सुनुवायीमा निवेदकले अन्तरिम आदेश मागेका थिए ।
तर प्रधानन्यायाधिसले त्यो आदेश जारी नगरी सबै मुद्दालाई संबैधानिक इजलासमा पठाउन आदेश दिए। प्रतिनिधि सभा विघटन गर्ने एउटै धारा ७६ मात्र रहेको र त्यो कसरी गर्ने भन्नेबारे सर्वोच्च अदालतले निर्कयोल गर्ने आदेशमा बताइएको छ।
अब शुक्रबार यी रिट निवेदन माथि संबैधानिक इजालसमा बहस हुने भएको छ।