धनगढी । सुदूरपश्चिम प्रदेशका भाैतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बाेहरालाई बर्खास्त गरिएकाे छ । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आज बर्खास्त गरेका हुन् । बर्खास्तमा परेका मन्त्री बाेहरा केपी शर्मा ओली पक्षका हुन् भने मुख्यमन्त्री भट्ट प्रचण्डनेपाल पक्ष मानिन्छन् ।