बुटवल । लुम्बिनी प्रदेश सभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन्। डाँगी दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित एमालेका प्रदेशसभा सदस्य डाँगीले प्रदेश सभाका सभामुखलाई राजीनामा बुझाएका हुन् ।
उनले प्रदेश सरकारप्रति असन्तुष्टि भएको र आराम गर्नका लागि राजीनामा दिएको उल्लेख गरेका छन् ।