काठमाडौँ- प्रतिनिधि सभाको विशेष अधिवेसन सुरु भएको छ। अधिवेसन अन्तर्गत अहिले प्रतिनिधि सभाको बैठक बसिरहेको छ । १ बजे बैठक सुरु भएर १५ मिनेटको लागि स्थगित भएको थियो ।
अहिले फेरी बैठक सुरु भएको छ । बैठकमा अहिले विश्वासको मत माग्नको लागि प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन्।