बुटवल - लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु भएको छ । प्रदेश सभा भवनमा जारी बैठकमा विभिन्न दलका तर्फबाट सांसदहरुले आफ्ना धारणा राखेका छन्।
त्यस अघि सभामुखले प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाएका थिए। साथै मन्त्रीपरिषद हेरफेर, दुई प्रदेश सदस्यले पदबाट दिएको राजिनामा दिएको बारे पनि जानकारी गराएका थिए । बर्षे अधिवेसनमा नीति कार्यक्रम र बजेट पेश हुने छ ।