बुटवल । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्दामा सरकारलाई प्रतिनिधि सभा विघटन गनर्नुको कारण देखाउन आदेश दिएको छ ।
बुधबार बसेको संवैधानिक इजलासले विपक्षी अर्थाात् सरकारका नाममा कारण देखाउ आदेश दिएको हो ।
त्यस्तै इजलासले विघटनका मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि गरेको छ ।