बुटवल-काेराेना भारईसकाे विभिन्न क्षेत्रबाट राहतकाेषमा रकम संकलन गनै अभियान शुुरु भएकाे छ।
नेपाली काँग्रेस प्रदेश संसदीय दलकाे निर्णय अनुसार १५ दिनकाे तलब कोरोना भाइरस राहत काेषमा जम्मा गर्ने निणय भएकाे नेपाली काँग्रेस संसदिय दलको सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन्।
प्रदेश ५ मा नेपाली काँग्रेसका १९ जना सदस्य रहेका छन्।