काठमाडौं । निर्वाचन आयोगले दिएको समयभित्र नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नामको सूची टुङ्गो लगाएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा शनिबार बसेको पदाधिकारी बैठकले नाम टुङ्गो लगाएको हो भने समानुपातिक सांसदको नाम टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक पनि शनिवार बसेको थियो ।
निर्वाचन आयोगले दलहरूलाई आज शनिबारसम्म समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन समयसीमा तय गरेको छ ।
यी हुन् कांग्रेसले निर्वाचन आयोगमा बुझाउने समानुपातिकतर्फका सांसदको नाम–
आदिवासी जनजातितर्फ
१. सरस्वती बजिमय २. लिलादेवी बोखिम ३. सीता कुमारी राना ४. सुशीला थिङ ५. सपना राजभण्डारी ६. माया राई ७. कुसुम थापामगर ८. मनोरमा सेरचन
खस आर्यतर्फ
१. अम्बिका बस्नेत २. सरिता प्रसाईं ३. आरजु राणा देउवा ४. ईश्वरी न्यौपाने ५. प्रतिमा गौतम ६. मञ्जु खाँण ७. रमा कोइराला पौडेल ८. कान्तिका सेजुवाल ९. मैना रावल कार्की
मधेसीतर्फ
१. नागिना यादव २. मुक्ता कुमारी यादव ३. चन्दा चौधरी ४. संगिता मण्डल
५. निनुकुमारी कर्ण
दलिततर्फ
१. शान्ति विक २. रुपा विक ३. सीता मिजार ४. आशा विक
थारुतर्फ
१. कल्पना चौधरी २. विना कुमारी थनेत
मुस्लिमतर्फ
१. जावेदा खातुन जागा
पुरुष
१. जीवन परियार २. विमलेन्द्र निधि ३. प्रकाशशरण महत
त्यस्तै नेकपा एमालेको तर्फबाट समानुपातिकतर्फ टुंगो लगाइएकाहरुको सूची यस्तो छ
आदिवासी जनजाति
पुरुष
देवीप्रसाद भट्ट चन्द
हेमराज राई
कालुराम राई
महिला
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
खस आर्यतर्फ
पुरुष
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
महिला
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
सोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दिपा शर्मा
सुनिता बराल
थारु महिला|
आश्मा कुमारी चैधरी
शान्ति चौधरी
दलित
पुरुष
इश्वरबहादुर रिजाल
प्रभु हजारा पाश्वान
चन्द्रबहादुर विश्वकर्मा
महिला
रुकमणी राणा बराइली
हर्कमाया विश्वकर्मा
मधेसी
पुरुष
गंगा प्रसाद यादव
|अमृतराज लालवंशी
महिला
विना देवि
अमृतादेवि अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
मुस्लिम
सराज अहमद फारखी